"राजस्थानको पहाडी किल्लाहरू" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
}}
 
'''आमेर किल्ला''' (राजस्थानका पहाडी किल्ला) [[जयपुर]], [[राजस्थान]]को उपनगर [[आमेर]]मा जयपुर शहर बाट ११ किमी दुरिमा रहेको छ । यो जयपुरको प्रमुख पर्यटन स्थलहरू मध्येको एक हो र यो पहाडमा अवस्थित छ । यस किल्लाको क्षेत्रफल ४ वर्ग किलोमिटर छ । आमेर दुर्गकोकिल्लाको निर्माण [[राजा मान सिंह]]-प्रथमले गरेको थियो । आमेर दुर्गकिल्ला हिन्दुतत्वको आफ्नै कलात्मक शैलीमा निर्माण रहेको छ ।<ref>[http://www.rajasthanpatrika.com/news/home-page/5112013/home-news/459093 आमेर किल्ला विश्व धरोहर सूचीमा]- [[राजस्थान पत्रिका]] समाचार पत्र</ref>
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/789162" बाट अनुप्रेषित