"लुभ्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ११:
==लुभ्रको इतिहास==
 
सङ्ग्राहलय भएको ठाँउमा '''लुभ्र दुर्गकिल्ला''' भनिने एक दुर्गकिल्ला थियो। यसको निर्माण फ्रान्सका फिलिप द्वितियले गरेका हुन्। पेरिसलाई भाइकिङहरूबाट रक्षा गर्न त्यस दुर्गलाई किल्लाको रूपमा प्रयोग गरिन्थ्यो।
 
फ्रान्सका राजा शार्ल पाँचौंले त्यस दुर्गलाईकिल्लालाई दरवारमा परिणत गरे। तथापि, फ्रान्सका अर्का राजा, [[फ्राँस्वा प्रथम]]ले त्यसलाई ढालेर एक नयाँ दरवार निर्माण गराए।
 
फ्रान्सका राजा आँरी चौथाले लुभ्रमा ''ग्राँद गालरी'' (विशाल बरन्डा) थपे। त्यो बरन्डा ४०० मिटर भन्दा लामो र ३० मिटर चौडा छ। त्यसको निर्माण सेन नदी सँगै गरिएको छ। त्यो संसारकै सबैभन्दा लामो भवन थियो।
"https://ne.wikipedia.org/wiki/लुभ्र" बाट अनुप्रेषित