"ग्ली (टिभी शृङ्खला)" का संशोधनहरू बिचको अन्तर

सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
 
===लेखन===
यो कार्यक्रमको लागि तीन रचनाकार - मर्फी, फालचुक, र ब्रेनन मिलेर कथाको योजना बनाउछन् । पहिलो दुई सत्रको लागि यसमा उनीहरू मात्र लेखक थिए जसमा उनीहरू संयुक्त रूपमा श्रेय लिने गर्दथे तर पछि जसले सुरुमा कथा लेख्नमा नेतृत्व गर्थ्यो अथवा सुरुको मस्यौदा लेख्थ्यो, त्यो हिसाबले लेखकको श्रेय एक जनाको नाममा मात्र उनीहरूले मिलेर लिन थाले । ब्रेननले उल्लेख गरे कि लेखन प्रक्रिया "छिटो र स्वतंत्रस्वतन्त्र हुन्छ, जसमा छिटोलाई बढि महत्व दिइन्छ", र मर्फीलाई उद्धरित गर्दै भन्छन कि भागहरू बनाउने कुरामा, "म यस कार्यक्रमको दिमाग हुँ, ब्र्याड मुटु हो र इयन चाँहि हसाउने गर्दछ", जुन ब्रेननले ,"धेरै हिसाबले सहि हो" भनेर भन्छन । कुनै पात्रहरूको लागि एउटा लेखकले अरु लेखको तुलनामा अलि बढि लेख्छन । ब्रेनन शुको सामग्री सबैभन्दा बढि लेख्छन र फाल्चुक चाँहि कर्ट र बर्ट हम्मल बीचको दृश्य लेख्दछन, यद्दपि मर्फीले पनि कर्टको भूमिकाको लागि धेरै योगदान दिन्छन ।<ref name="AVClub">{{cite web|url=http://www.avclub.com/articles/ian-brennan-cocreator-of-glee,51326/|title=Ian Brennan, co-creator of ''Glee''|first=Todd|last=VanDerWerff|work=[[The A.V. Club]]|publisher=[[Onion, Inc.|Onion, Inc]]|date=February 4, 2011|accessdate=October 9, 2011}}</ref>
 
तेस्रो सत्र देखि भने, छ जना लेखकहरू थपिएका छन: अली एडलर, रबर्टो एगुएर-साकासा, मार्टि नोक्सोन, माइकल हिचकक, म्याट हड्जसन र रस म्याक्सवेल ।<ref>{{cite web|url=http://www.deadline.com/2011/06/glee-hires-first-writing-staff-allison-adler-tapped-as-co-ep-marti-noxon-to-consult/|title={{-'}}Glee' Hires First Writing Staff, Allison Adler Tapped As Co-EP, Marti Noxon To Consult|last=Andreeva|first=Nellie|date=June 16, 2011|work=[[Deadline.com]]|publisher=[[Mail.com Media]]|accessdate=June 19, 2011}}</ref> यस सत्रको चौथो भाग, "पट ओ' गोल्ड", एडलरद्वारा लेखिएको थियो जुन पहिले भाग थियो जसमा कार्यक्रमको मुख्य तीन रचनाकारले श्रेय पाएका थिएनन् ।<ref name="HR">{{cite web|url=http://www.hollywoodreporter.com/live-feed/glee-ryan-murphy-reveals-details-236154|title={{-'}}Glee': Ryan Murphy Reveals Details on 'The Glee Project' Finalists' Characters|last=Ng|first=Philiana |date=September 15, 2011|work=[[The Hollywood Reporter]]|publisher=[[Prometheus Global Media]]|accessdate=September 22, 2011}}</ref><ref name="Pot">{{cite episode |title=Pot o' Gold|episodelink=Pot o' Gold (Glee)|series=Glee |serieslink=Glee (TV series) |credits=[[Adam Shankman]] (director), [[Allison Adler|Ali Adler]] (writer)|network=[[Fox Broadcasting Company|Fox]] |airdate=November 1, 2011 |season=3 |number=4}}</ref>
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/789158" बाट अनुप्रेषित