"जनसङ्ख्या अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

 
==जनसांख्यिकी र पारिस्थितिकी==
जनसङ्ख्याको अनियंत्रित वृद्धिले अनेक वातावरणीय समस्याहरु उत्पन्न भएका छन् । पृथ्वीको ओजोन तह नष्ट हुन थालेको छ। यसप्रति विश्व का वातावरणविद्हरु अत्यन्त चिन्तित भएका छन्। बढ्दो जनसङ्ख्याका साथै वनजंगलह्रासवन जंगल ह्रास र जीवजन्तु हरुलोप हुने क्रममा वृद्धि भएको छ। यसबाट पृथ्वीको पारिस्थितिकीय सन्तुलन बिग्रिएको छ। जनसङ्ख्यावृद्धिलाईजनसङ्ख्या वृद्धिलाई पन्छाएर यस्ता समस्याहरुको अध्ययन गर्न सकिंदैन। त्यसैले वातावरण विज्ञानलाई बायोडेमोग्राफी पनि भनिन्छ ।
 
==जनसांख्यिकी र भूगोल==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/789123" बाट अनुप्रेषित