"जनसङ्ख्या अर्थशास्त्र" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ७६:
 
==जनसांख्यिकी र भूगोल==
भूगोल ज्ञान–विज्ञान को एक प्राचीनतम शाखा हो। यसमा जलवायु र प्राकृतिक साधन, मानवीय भूगोल र आर्थिक भूगोलको बारेमा अध्ययन गरिन्छ। विश्वका प्राचीनतम सभ्यताहरु नदी किनारमा विकसित भएका छन्। समथर भूमि हुने देशमा, पहाडी भूमि हुने देशको तुलनामा छिटो विकास हुन्छ । बन्दरगाह र तटीय सुविधा प्राप्त हुने देशमा व्यापारको विकास अन्य देशमा भन्दा बढी भएको छ । गरम देशको तुलनामा ठण्डा देशहरुमा जन्मदर, जनसङ्ख्या वितरण र संरचनामा निकै अन्तर पाईन्छ। प्राकृतिक असन्तुलन र ज्वालामुखी विस्फोट जस्ता भौगोलिक घटनाहरूले जनसङ्ख्यालाई घटाउ“छन् भने आवश्यकताभन्दा बढी जनसङ्ख्याले वातावरण प्रदूषण भइ अम्लवर्षाका घटनाहरू हुन थालेका छन् ।जनसङ्ख्या। जनसङ्ख्या र भौगोलिक अवस्था आपसमा धेरै हदसम्म सम्बन्धित हुन्छन् । त्यसैले भूगोल विषयमा जनसांख्यिकीको अध्ययन जनसङ्ख्या भूगोल को रुपमा गरिन्छ ।<ref>B N Ghosh Popualtin Geography chap 1 </ref><ref>O S Srivastava: Economic and Social Demography</ref>
 
==माइक्रो र म्याक्रो जनसांख्यिकी==