"भारतीय उपमहाद्वीप" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
|||
पङ्क्ति ४:
==परिभाषा==
स्वतंत्र देशहरू भयेको जमीनको एक ठुलो भू-भाग जस्ले दक्षिण एसियाको ठुलो भाग ओग्टेको छ “भारतिय उपमहाद्वीप” हो।
शब्दकोशमा दिए अनुसार शब्द “उपमहाद्वीप”को मतलब हो कुनै खास महाद्वीपमा “एउटा छुटै भौगोलिक अथवा राजनीतिक
:दक्षिण एसियाको परिभाषा जस्तै “भारतीय उपमहाद्वीप”को भौगोलिक स्थितिको परिभाषा पनि धेरै प्रकारले दिइन्छ भू-चित्रण अनुसार दक्षिण एसियाको बीचको भू-भाग त्रिकोणीय छ हिरा जस्तै, यस्को उत्तरमा हिमालयले घेरेको छ र पश्चिमको भाग हिन्दु-कुश द्वारा घेरियेको छ, र पुर्वमा अराकनीले घेरेको छ, र दक्षिणका सबै भागहरू हिन्दमहासागरले घेरियेको छ। भू-राजनीतिक तवरमा, इतिहासमा यि सबै क्षेत्रहरू मिलेर एक विशाल भारत थियो जुन अब तीन वटा मुलुक बनेको छ भारत, पाकिस्तान र बंड्लादेश। १९४७ भन्दा पहिला इ तीनवटै मुलुकहरू मिलेर एक देश थियो जुन ब्रिटिश भारत भनाइन्थ्यो। यस्मा नेपाल, भुटान र द्वीपीय देश श्रीलङ्का र कहिले काही अफगानिस्तान र द्वीपीय देश मालद्वीपलाई पनि राख्ने गरिन्छ। यस क्षेत्रमा विवादीत क्षेत्र अक्साई चीनलाई पनि राख्न सकिन्छ, जुन ब्रिटिश भारतको क्षेत्र जम्मु-कश्मिरको भाग थियो, तर अब यस क्षेत्रमा, चीनको स्वायत्त क्षेत्र सिड्जियाडको शासन छ। राष्ट्र संघको स्टेट डिपार्टमेंट द्वारा
==भूगोल==
|