"अक्सिजन" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
== उपस्थिति ==
ऑक्सिजन पृथ्वीका अनेक पदार्थहरूमा रहन्छ र वास्तवमा अन्य तत्वहरूको तुलनामा यसको मात्रा सबैभन्दा अधिक छ। ऑक्सिजन वायुमण्डलमा स्वतंत्रस्वतन्त्र रूपमा मिल्दछ र आयतनका अनुसार त्यसका लगभग पाचौ भाग हो। यौगिक रूपमा पानी, खनिज तथा चट्टानहरूको यो महत्वपूर्ण अंश हो। वनस्पति तथा प्राणीहरूका प्राय: सब शारीरिक पदार्थहरूको ऑक्सिजन एक आवश्यक तत्व हो।
 
== निर्माण ==
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/789107" बाट अनुप्रेषित