"संयुक्त राष्ट्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन्
[[]]== सङ्घका स्वतन्त्र संस्थाहरू ==
{{मुख्य|संयुक्त राष्ट्र सङ्घका विशिष्टीकृत संस्थाहरू}}
संयुक्त राष्ट्र सङ्घका धेरै कार्यक्रम र एजेन्सीहरूको अतिरिक्त १४ स्वतन्त्र संस्थाहरूसित यसको व्यवस्था गठित हुन्छ। स्वतंत्रस्वतन्त्र संस्थाहरूमा [[विश्व बैंक]], [[अन्तराष्ट्रिय मुद्रा कोष]] र [[विश्व स्वास्थ्य सङ्गठन]] शामिल छन्। यी संस्थाहरूको संयुक्त राष्ट्र सङ्घसित साथ सहयोग समझौता छ। संयुक्त राष्ट्र सङ्घका आफ्ना केही प्रमुख संस्थाहरू र कार्यक्रम छन्। <ref name="बीबीसी-परिचय">[http://www.bbc.co.uk/hindi/specials/1449_un_profile/page10.shtml संयुक्त राष्ट्र - एक परिचय]।बीबीसी-हिन्दी</ref> यो यसप्रकार छ:
* [[अन्तर्राष्ट्रिय परमाणु ऊर्जा अभिकरण|अन्तरराष्ट्रिय परमाणु उर्जा एजेंसी]] – विएना(भिएना)मा स्थित यो एजेंसीले परमाणु निगरानीको काम गर्छ।
* [[अन्तरराष्ट्रिय अपराध आयोग]] – हेगमा स्थित यो आयोग पूर्व यूगोस्लावियामा युद्द अपराधका सदिंग्ध मानिसहरूमाथि मुद्दा चलाउनका लागि बनाइएको हो।
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/789106" बाट अनुप्रेषित