"गया जिल्ला" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''गया जिल्ला''' [[भारत]]को [[झारखण्ड]] र [[बिहार]]को सिमाना र [[फाल्गु]] [[नदी]]को किनारामा बसेको '''गया''' [[बिहार]] प्रान्तको एक प्रमुख शहर हो। [[वाराणसी]] जस्तै गयाको प्रसिद्धी मुख्य रूपमा एक धार्मिक नगरीको रूपमा छ। [[पितृपक्ष]]को अवसरमा यहाँ हजारौं श्रद्धालु [[पिण्डदान]]को लागि आउने गर्छन। नवनिर्मित [[गया अन्तरराष्ट्रिय विमानस्थल]] द्वारा यो [[थाइल्याण्ड|थाईल्याण्ड]] सितसँग पनि सीधै जोडिएको छ। गया देखि १७ किलोमीटरको दूरीमा [[बोधगया]] रहेको छ जुन [[बुद्ध धर्म|बौद्ध]] तीर्थ स्थल हो र यहीं [[बोधी वृक्ष]] तल भगवान [[बुद्ध]]लाई ज्ञानको प्राप्ति भएको थियो।
 
गया बिहारको महत्वपूर्ण तीर्थस्थानहरू मध्ये एक हो। यो शहर खासगरि हिन्दू तीर्थयात्रीहरूको लागि धेरै नै प्रसिद्ध छ। यहांको विष्णुपद मन्दिर पर्यटकहरूको बीच लोकप्रिय छ। किदवन्ती छ कि भगवान विष्णुको पगचिन्हको निशानमा यस मंदिरको निर्माण गराईएको छ। हिन्दू धर्ममा यस मंदिरलाई अहम स्थान प्राप्त छ। गया पितृदानको लागि पनि प्रसिद्ध छ। भनिएको छ यहाँ फाल्गु नदीको किनारमा पिण्डदान गर्दा मृत व्यक्तिलाई बैकुण्ठको प्राप्ति हुन्छ।
"https://ne.wikipedia.org/wiki/गया_जिल्ला" बाट अनुप्रेषित