"नुसरत फतेह अली खान" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
टाइपो सुधार गरियो, व्याकरण सुधार गरियो
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति २:
'''नुसरत फतेह अलि खान'''
 
[[:en:Nusrat_Fateh_Ali_Khan|नुसरत फतहफतेह अलि खान]] ( [[अङ्ग्रेजी भाषा|अंग्रेजी]] ः [[:en:Nusrat_Fateh_Ali_Khan|Nusrat Fateh Ali Khan]] ) (ऊर्दू ः نصرت فتح علی خان ) सूफी शैलीका प्रसिद्ध कव्वाल थिए । नुसरतको गायन ले कव्वालीलाई [[पाकिस्तान]]भन्दा बाहिर अन्तराष्ट्रिय स्तरमा चिनाउने काम गर्यो । कव्वालहरुको खानदानमा १३ अक्टोबर १९४८ मा पंजाबको [[फैसलाबाद]]मा नुसरतको जन्म भएको थियो । नुसरतका पिता उस्ताद फतह अलि खाँ प्रसिद्ध कव्वाली गायक थिए । नुसरतका पिताको सपना थियो कि नुसरत परम्परादेखि चल्दै आएको गायन क्षेत्रमा नलागेर डक्टर बनुन् , त्यसैले नुसरतलाई उनी गायनबाट रोक्न चाहन्थे र ६०० वर्षदेखि चल्दै आएको आफ्नो परम्परालाई तोड्न चाहन्थे तर भगवान् को इच्छा अरु नै थियो । ६०० वर्षको साधनालाई पुञ्जीभूत रुपमा फल प्रदान गरेजसरी नै नुसरतको स्वरमा जादूई क्षमता अल्लाहले भरिदिएका थिए ।
 
उनले कव्वालीका अलावा सुफी संगीत, गजल र फ्युजन गायन पनि गरेका छन् । परम्परागत कव्वालीलाई आधुनिक रुप दिएर युवाहरुको मनमा राख्ने सफसफल प्रयासको श्रेय पनि नुसरत फतहफतेह अलि खान लाई नै जान्छ ।
 
उनको चामत्कारिक गायन क्षमतालाई पिताको डक्टरी सपना ले रोक्न सकेन । नुसरत आफ्नो गायन कलाले सुन्ने सबैलाई मन्त्रमुग्ध बनाउँथे ।
 
==जीवन परिचय==