"भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
(१) भाषा एक पद्धति हो, अर्थात एक सुसम्बद्ध र सुव्यवस्थित योजना या संघटन हो, जसमा कर्ता, कर्म, क्रिया, आदि व्यवस्थिति रूपमा आउन सक्छन।
 
(२) भाषा संकेतात्कम छ अर्थात् यसमा जुन ध्वनिहरू उच्चारित हुन्छ, ती कुनै वस्तु वा कार्य सितसँग सम्बन्ध हुन्छ। यि ध्वनिहरू संकेतात्मक वा प्रतीकात्मक हुन्छन्।
 
(३) भाषा वाचिक ध्वनि-संकेत हुन, अर्थात् मनुष्य आफ्नो वागिन्द्रियको मद्दत बाट संकेतहरूको उच्चारण गर्छन, ती नै भाषा अंतर्गत आउदछन।
"https://ne.wikipedia.org/wiki/भाषा" बाट अनुप्रेषित