"अस्ट्रिया" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५५:
}}
 
'''अष्ट्रिया''' ([[जर्मन]]: [[:de:Österreich|Österreich]] ''ओस्तेराइख'', अर्थात पूर्वी राज्य) मध्य यूरोपमा स्थित एक भूपरिवेष्ठित देश हो। यसको राजधानी [[भियना]] हो। यसको प्रशासनिक (मुख्य- र राज-) वा कार्यकारी भाषा [[जर्मन भाषा]] हो। देशका धेरै हिस्सा [[आल्प्स]] पर्वतले ढाकियेको छ। [[यूरोपेली संघ|यूरोपीय संघ]]को यस देशको मुद्रा [[यूरो]] हो। यसको सीमाहरू उत्तरमा जर्मनी र चेक गणराज्यसितगणराज्यसँग, पूर्वमा [[स्लोवाकिया]] र [[हंगरी]] सितसँग, दक्षिणमा [[स्लोभेनिया]] र [[इटाली]] र पश्चिममा [[स्विटजरल्याण्ड]] र [[लिश्तेन्श्टाइन]] सितसँग जोडिएको छ। यस देशको उद्भव नौऔँ शताब्दी ताका माथिलो र तल्लो हिस्सामा आबादी बढन थाले पछि भयो। Ostarrichi शब्दको पहिला पहिला प्रयोग सन् ९९६मा प्रकाशित आधिकारिक लेखमा गरियो, जुन समयका साथ पछि [[:de:Österreich|Österreich]] ''ओस्तेराइख''को रूपमा परिणत भयो। सब भन्दा ठूला शहरहरू [[भियना]], [[ग्राज]] र [[लिन्ज]] हुन्।
 
यहाँ नौ संघीय राज्यहरू छन्। ती हुन् - भियना (सदरमुकामः भियना), उपल्लो अस्ट्रिया (सदरमुकामः लिन्ज), तल्लो अस्ट्रिया (सदरमुकामः सेन्क्ट् प्योल्टन), बुर्गेनलान्ड (सदरमुकामः आइजेनश्टाट), फोरार्लबेयर्ग (सदरमुकामः ब्रेगेन्च), टिरोल (सदरमुकामः इन्सब्रुक), साल्जबेयर्ग (सदरमुकामः साल्जबेयर्ग), केयर्नतेन (सदरमुकामः क्लागेनफुर्त) र स्टायरमार्क (सदरमुकामः ग्राज)।
"https://ne.wikipedia.org/wiki/अस्ट्रिया" बाट अनुप्रेषित