"महेन्द्र विक्रम शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४४:
वि.स. २००३ साल कार्तिक १५ गते अखिल भारतीय नेपाली राष्ट्रिय कांग्रेसको अधिवेशन भयो । त्यसको संयोजक हुनुहुन्थ्यो वि.पी. कोईराला । वि.स. २००९ साल श्रावण १ मा नेपाल प्रजातन्त्र कांग्रेसको महाधिवेशबाट महेन्द्र विक्रम शाह सभापति हुनु भयो ।
 
दुबै पार्टी एकिरण पश्चात [[नेपाली काँग्रेस|नेपाली कांग्रेस]] गठन भयो ।  वि.स. २००६ चैत्र २७ गते कलकत्तामा (पहिलो महाधिवेशन) भयो । महाधिवेशनबाट [[मातृकाप्रसाद कोइराला|मातृका प्रसाद कोईराला]] सभापति र महेन्द्र विक्रम शाह महामन्त्री हुनुभयो । वि.स. २००९ जेष्ठमा जनकपुरमा दोस्रो महाधिवेशन भयो । महाधिवेशनबाट वि.पी. कोईराला सभापति र धनमान सिंह परियार र राजेश्वरी प्रसाद उपाध्याय हुनु भयो । त्यस्तै बीरगंजमा वि.स. २०१२ माघमा तेस्रो महाधिवेशन भयो । महाधिवेशनबाट सुवर्ण शम्सेर सभापति हुनु भयो भने विश्वबन्धु थापा र तुलसी गिरी महामन्त्री बन्नु भयो ।
==भारतको लागि नेपाली राजदुत==
{{main|भारतको लागि नेपाली राजदुत}}२०१२ सालमा भारतबाट महेन्द्रविक्रम शाहलाई फिर्ता बोलाउनुको पछाडि भारतले दिँदै आएको बाणिज्यको कोटासम्बन्धी विवादले काम गरेको थियो । तर, तत्कालीन प्रधानमन्त्री [[मातृकाप्रसाद कोइराला]]सँग निकट मानिने शाहलाई उनी पदबाट हटेपछि त्यही कारणले फिर्ता बोलाएको भनिन्छ ।<ref>[http://pahilonews.com/news-post/%E0%A5%AE%E0%A5%A8-%E0%A4%B5%E0%A4%B0%E0%A5%8D%E0%A4%B7%E0%A4%AE%E0%A4%BE-%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A4%BE-%E0%A5%A7-%E0%A4%B8%E0%A4%AF-%E0%A5%AC%E0%A5%AD-%E0%A4%B0/ ८२ वर्षमा नेपालका १ सय ८७ राजदूत, यस्तो छ नालीबेली]</ref>