"महिना" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''महिना''' पुरा बर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा बर्ष भरिमा १२वटा महिनाहरू हुन्छन्।
==विक्रमी महिनाका नामहरू==
[[विक्रम संवतसम्वत्|विक्रम]] संवत अनुसार [[बैशाख]] महिनालाई पहिलो महिना मानिन्छ र [[चैत|चैत्र]] महिनालाई अन्तिम महिना मानिन्छ । नेपाली साथै [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीको वसोवास रहेको क्षेत्रमा विक्रम संवतका महिनाहरू नै प्रचलनमा ल्याइएको देखिन्छ । हिन्दू प्रचलमा रहेको विक्रम संवत अनुसार १२ महिनाका नामहरू यस प्रकार रहेका छन् ।
{|class= "wikitable"
 
पङ्क्ति ११:
|-
|२
|[[जेष्ठ|जेठ]]
|जेष्ठ
|-
पङ्क्ति १९:
|-
|४
|[[साउन|श्रावण]]
|साउन
|-
|५
|[[भदौ|भाद्र]]
|भदौ
|-
|६
|[[असोज|आश्विन]]
|असोज, कुआर
|-
|७
|[[कात्तिक|कार्तिक]]
|कात्तिक
|-
पङ्क्ति ३९:
|-
|९
|[[पुष|पौष]]
|पुस
|-
पङ्क्ति ४७:
|-
|११
|[[फागुन|फाल्गुण]]
|फागुन
|-
|१२
|[[चैत|चैत्र]]
|चैत
|-
पङ्क्ति ५७:
 
==अङ्ग्रेजी महिनाका नामहरू==
[[क्रिश्चियनईसाई धर्म|क्रिश्चियन]] धर्मका धर्म प्रवर्तक [[इशु]] जन्मिएको आधारमा [[ग्रेगोरियन क्यालेण्डरपात्रो|इस्वी संवत]] अथवा सन् प्रचलनमा ल्याइएको थियो । इ. सं.मा अङ्ग्रेजी महिनाहरूका नाम प्रचलनमा छन् । आज भोली यत्र तत्र जहाँ सुकै पनि अङ्ग्रेजी महिनाका नामहरू नै प्रचलनमा रहेको पाइन्छ । अङ्ग्रेजी महिनामा [[जनवरी]] वर्षको पहिलो महिना हो भने [[डिसेम्बर]] अन्तिम महिना हो । अङ्ग्रेजी महिनाका नामहरू यस प्रकार छन् ।
{|class= "wikitable"
 
पङ्क्ति ७५:
|-
|४
|[[अप्रिल|अप्रेल]]
|एप्रिल
|-
"https://ne.wikipedia.org/wiki/महिना" बाट अनुप्रेषित