"महारानी सुवर्णप्रभा देवी" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
| death_place =
|coronation =
|religion = [[हिन्दू धर्म|हिन्दु]]
}}
'''सुवर्णप्रभा देवी''' (१७७९–?) नेपालको राजमाता एवम् नायब हुन् । उनी [[गीर्वाणयुद्ध विक्रम शाह]]को नायब तथा राजा [[रणबहादुर शाह]]को दोस्रो महारानी हुन् । उनी रणोद्यत विक्रम शाह, समरशेर शाह र एक राजकुमारीकी माता हुन् । उनी सुबुद्धि खड्का बस्न्यातकी छोरी हुन् ।<ref name=''royalark''>http://www.royalark.net/Nepal/nepal6.htm</ref>
पङ्क्ति २७:
राजराजेश्वरी पनि रातारात भागेपछी सुवर्णप्रभाले श्री ५ को नायबी चलाउन थालिन् । सुवर्णप्रभा हनुमानढोकामा प्रवेश गर्दा भारदारहरूबीच अवीरजात्रा चलेको थियो। अन्यायमा परेका व्यक्तिहरूलाई कारामुक्त गरि सजाय माफ गरेर सुवर्णप्रभाले राम्रो पक्ष प्रदर्शन गरि प्रभाव दिन थालिन्।
 
पछि [[महारानी राज राजेश्वरी]]को फिर्ती सवारी हुँदा उनका भरपर्दा भारदार मूलकाजी [[कीर्तिमान सिंह बस्न्यात|कीर्तिमान् सिँह बस्न्यात]]को सन् १८०१, २८ सेप्टेम्बरमा हत्या भएको थियो ।{{sfn|Acharya|2012|p=34}} कप्तान नक्सको भारत प्रस्थानले उनी तथा उनका भारदारहरूलाई बन्दी बनाइयो ।{{sfn|Acharya|2012|p=43}} पछि राजा [[रणबहादुर शाह]]को नेपाल फिर्तीसवारी हुँदा उनी तथा उनका भारदारहरूलाई जेलमुक्त गराइयो ।{{sfn|Acharya|2012|pp=49–55}} उनका पतिको हत्या भएपश्चात [[ललित त्रिपुरा सुन्दरी]] र उनी बाहेक सम्पूर्ण रानीहरू एवम् नाजयज श्रीमतीहरू र तिनका सुसारेहरूलाई समेत सती पठाइयो ।{{sfn|Nepal|2007|p=64}}{{sfn|Acharya|2012|p=163}}{{sfn|Karmacharya|2005|p=80}}
 
==कार्यहरू==