"महाराज" का संशोधनहरू बिचको अन्तर

Spelling/grammar correction
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Raja Ravi Varma, Puddukotta Durbar.jpg|thumb|330px|दरवारमा राजा तथा अन्य]]
'''महाराजा''' ([[संस्कृत|संस्कृत भाषा]]: महाराज वा महाराजा पनि भन्ने गरिन्छ) एउटा संस्कृत शीर्षक हो जसलाई "महान राजा" वा "उच्च राजा" भन्ने गरिन्छ ।<ref name="sharma1989">{{Citation | title=A political history of the imperial Guptas: from Gupta to Skandagupta | author=Tej Ram Sharma | year=1989 | isbn=81-7022-251-6 | publisher=Concept Publishing Company | url=http://books.google.com/books?id=fWVZWjNAcAgC | quote=''... Literally Maharaja means 'a great king' ...''}}</ref> व्यावहारिक रूप महाराजाकै वरावर शीर्षक '''राणा''' वा '''महाराणा'''लाई पनि दिइएको छ । त्यस्तै महिला समकक्ष शीर्षक '''महारानी''' एउटा महाराजा वा महाराणाको स्वास्नी हुन्छ वा कुनै महिलाले एउटा सत्तारूढ राज्यमाथि राज्य गरीरहेको अवस्थामा पनि सोलाई '''महारानी''' भनिन्छ । एउटा महाराजाकी विधवा एउटा '''राजमाता'''को रूपमा जानिन्छ ।<ref>Hansdev Patel (1998) ''Royal Families and Palaces of Gujarat''. Scorpion Cavendish. ISBN 1-900269-20-1.</ref>
 
==व्युत्पत्ति==
"https://ne.wikipedia.org/wiki/महाराज" बाट अनुप्रेषित