"मलयालम भाषा" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''मलयालम''' (മലയാളം) [[भारत]]को [[केरला|केरल]] [[प्रदेश|प्रान्त]]मा बोलीने एक प्रमुख [[भाषा]] हो। यो [[द्रविड भाषा-परिवार]]मा आउदछ। केरल बाहेक यो [[तमिलनाडु]]को [[कन्याकुमारी]] र उत्तरमा कर्नाटकको [[दक्षिण कन्नड जिल्ला]], [[लक्षद्वीप]] र अन्य कयौं देशहरूमा बस्ने मलयालीहरू द्वारा बोलीन्छ।
 
मलयालम, भाषा र लिपि सम्बन्धमा [[तमिल भाषा]]को धेरै नजीक छ। यस माथि [[संस्कृत]]को प्रभाव ईसा पूर्व पहिलो सदी देखि शुरु भयो। संस्कृत शब्दहरूलाई मलयालम शैलीको अनुकूल बनाउनको लागि संस्कृतबाट अवतरित शब्दहरूलाई संशोधित गरियेको छ। [[अरब]] सँग कयौं सदी देखि व्यापार सम्बन्ध [[अङ्ग्रेज|अंग्रेज]] र [[पोर्चुगल]] उपनिवेशवादको असर पनि भाषा माथी परेको छ।
"https://ne.wikipedia.org/wiki/मलयालम_भाषा" बाट अनुप्रेषित