"भौतिक विज्ञान" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
 
== चिरसम्मत भौतिकी (क्लासिकल फिजिक्स) ==
भौतिकीलाई मोटा रूपले दुइ भागहरूमा विभाजित गर्न सकिन्छ। १९०० ईस्वीदेखि पूर्व जो भौतिक ज्ञान अर्जित गरिएको थियो र तत्सम्बन्धी जो नियम तथा सिद्धान्त प्रतिपादित गरियो थिए, तिनको समावेश चिरसम्मत भौतिकीमा गरिएको हो। त्यस समयको विचराधाराका प्रेरणास्त्रोत [[गैलिलियो]] (१५६४-१६४२ ईस्वीं) तथा [[आइज्याक न्यूटनन्युटन|न्यूटन]] (१६४२-१७२७) थिए। चिरसम्मत भौतिकीलाई मुख्यत: यान्त्रिकी (मिकैनिक्स), ध्वनिकी (अकौस्टिक्स), ऊष्मा, विद्युतचुंबकत्व र प्रकाशिकी (अप्टिक्स)मा विभाजित गरिन्छ। यी शाखाहरू इंजीनियरिंग तथा शिल्प विज्ञानको आधारशिलाहरू छन् र भौतिकीको प्रारम्भिक शिक्षा यीबाट नैं शुरू गरिन्छ।
 
== आधुनिक भौतिकी ==