"भाषा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:UNOOSA 50 Years of Women in Space NHM Vienna 2013 06 Janet L Kavandi.jpg|thumb|भाषा]]
मानव मानवबीच [[भावना]] वा [[विचार]] सम्वेदना गर्ने माध्यम भाषा हो। '''भाषा''' यस्तो साधन हो जसको माध्यमले हामी आफ्नो विचारहरूलाई व्यक्त गर्छौं र विचार ब्यक्त गर्नलाई जुन पारिभाषित ध्वनिहरूको उपयोग गर्छौं ती सबै मिलेर एउटा सम्पूर्ण भाषाको उत्पत्ति गर्छन। प्रायः भाषालाई लिखित रूपमा व्यक्त गर्नको लागि [[लिपि|लिपिहरू]]को सहायता लिनु पर्छ। भाषा र लिपि, भाव व्यक्तीकरणको लागि दुई विभिन्न माध्यम हुन। कुनै एउटा भाषालाई कयौँ लिपिहरूमा लेख्न सकिन्छ, र दुई वा त्यो भन्दा बढी भाषाहरूलाई एउटै लिपिमा लेख्न सकिन्छ। उदाहरणार्थ [[पञ्जाबी (स्पष्टता)|पञ्जाबी]], [[गुरूमुखी]] तथा [[शाहमुखी लिपि|शाहमुखी]] दुबै भाषाहरूमा लेखिन्छन् जबकि [[नेपाली]], [[मराठी]], [[संस्कृत]], [[हिन्दी]] आदी सबै [[देवनागरी लिपि|देवनागरी]]मा लेखिन्छ।
 
== परिचय ==
पङ्क्ति १८:
* [[नेपाल भाषा]]
* [[सुनुवार भाषा]] ([[किराती]])
* [[गुरूङ भाषा|गुरुङ भाषा]]
* [[राई भाषा]]
* [[लिम्बू भाषा|लिम्बु भाषा]]
* [[नेपाली भाषा]]
* [[संस्कृत|संस्कृत भाषा]]
* [[थारु भाषा|थारू भाषा]]
* [[डोटेली भाषा]]
"https://ne.wikipedia.org/wiki/भाषा" बाट अनुप्रेषित