"भर्सायको सन्धि" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या))
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
[[File:Treaty of Versailles, English version.jpg|thumb|{{{image_alt}}}|alt={{{image_alt}}}]]
'''भर्सेलिजको (वर्लिस ) सन्धि''' [[जर्मनी]] र मित्र राष्ट्रहरू ([[बेलायत]], [[फ्रान्स]], [[संयुक्त राज्य अमेरिका|अमेरिका]], [[रुस|रूस]] आदि) को बीच [[प्रथमपहिलो विश्वयुद्ध|प्रथम विश्व युद्ध]]को अन्त्यमा भएको थियो। विश्वयुद्धको युद्ध पछि, जर्मनीले २८ जुन १९१९ मा भर्सेलिसको सन्धिमा हस्ताक्षर गरेका हुन्। यसकारण, जर्मनीले यसको जमिनको ठूलो भागको त्याग्नुपर्यो, अन्य राज्य कब्जा गर्न प्रतिबन्ध लगाइयो। आर्मीको आकार सीमित गराइयो र भारी जरिवाना लगाईयो। भर्सेलिसको सन्धि जर्मनीमा लागू भएको थियो। यस कारण [[एडल्फ हिटलर]] र अन्य जर्मनहरुले यो सन्धिलाई व्यभिचारी मानिदिए र यसैले यो सम्झौता [[द्वितीयदोस्रो विश्व युद्ध|द्वितीय विश्वयुद्ध]]को कारण थियो।
 
== क्षेत्रीय व्यवस्था / प्रणाली ==
 
== राजनीतिक व्यवस्था ==
राष्ट्रसंघको स्थापना राजनीतिक प्रणाली अन्तर्गत भर्सेलिजको सन्धिको एक महत्वपूर्ण भाग थियो। [[संयुक्त राष्ट्र संघराष्ट्रसङ्घ|संयुक्त राष्ट्रसंघ]]को उद्देश्य अन्तर्राष्ट्रिय सहयोग र सुरक्षा कायम राख्नु थियो।
 
== सन्धिको मूल्यांकन ==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/787910" बाट अनुप्रेषित