"भट्टराई डाँडा" का संशोधनहरू बिचको अन्तर

सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ८६:
|footnotes =
}}
विसं २०७३ सालमा [[सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय|सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय]]ले ७४४ स्थानीय तह ([[गाउँपालिका]] तथा [[नगरपालिका]]) लागू गर्दा [[स्याङ्जा जिल्ला]]मा [[साँखर]], [[पकवादी]]को वडा नं. ८, [[मल्याङकोट]]को वडा नं. (१-३,५-९) र [[सेखाम]] गाउँ विकास समितिहरूलाई समेटेर [[चापाकोट नगरपालिका]] घोषणा गर्यो ।<ref name="७४४ स्थानीय तह">{{cite news|title=स्थानीय निकाय भङ्ग, अधिकारसम्पन्न ७४४ स्थानीय तह क्रियाशील|url=http://setopati.com/raajneeti/64740/|accessdate=२८ फाल्गुण २०७३|publisher=[[सेतोपाटी]]|date=२८ फाल्गुण २०७३|ref=http://setopati.com/raajneeti/64740/}}</ref> साँखरलाई [[चापाकोट नगरपालिका|चापाकोटमा]] समायोजन गरिएसंगै ९ [[वडा]]मा विभाजित साँखर अहिले [[चापाकोट नगरपालिका|चापाकोटको]] २ वडामा समेटिएको छ । साबिक साँखरका (१ देखि ६) वडाहरूलाई [[चापाकोट नगरपालिका|चापाकोटको]] वडा नं. ६ र (७ देखि ९) वडाहरूलाई [[चापाकोट नगरपालिका|नगरपालिका]] वडा नं. ७ मा गाभिएको छ ।<ref name="गाउँपालिका वा नगरपालिका">{{cite web|title=हेर्नुहोस्, तपाईं कुन गाउँपालिका वा नगरपालिकामा पर्नुभयो?|url=http://setopati.com/raajneeti/64651/|publisher=[[सेतोपाटी]]|accessdate=फाल्गुन २०७३|ref=http://setopati.com/raajneeti/64651/}}</ref>
 
==परिचय==
'''भट्टराई डाँडा''' [[चापाकोट नगरपालिका]]को [[वडा]] नं. ६ मा पर्ने [[गाउँ]] हो । भट्टराई डाँडा, [[स्याङ्जा जिल्ला]]को दक्षिण पुर्बी क्षेत्रमा पर्ने अति नै रमणीय, सुन्दर, शान्त ठाउँ मध्येको एक हो । खास गरि [[दक्षिण]] भागमा बग्ने [[कालीगण्डकी नदी]], जसलाई [[शालिग्राम शिला]]को खानीको रुपमा चिनिन्छ, त्यसले अझ भट्टराई डाँडाको सुन्दरतालाई बयान गर्दछ । भट्टराई डाँडाको जनसङ्ख्या ५५१ रहेको छ । यो गाउँमा १४६ वटा घर छन् ।<ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)">{{cite news|title=नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)|url=http://cbs.gov.np/image/data/Population/Ward%20Level/39Syangja_WardLevel.pdf|accessdate=नोभेम्बर २०१२|agency=नेपाल सरकार|publisher=[[राष्ट्रिय योजना आयोग (नेपाल)|राष्ट्रिय योजना आयोग]]|date=नोभेम्बर २०१२|ref=केन्द्रीय तथ्याङ्क विभाग}}</ref>
 
==समाज==
प्रमुख तिर्थस्थल [[केलादीघाट]]मा [[ब्राह्मण|बाहुन]]हरुको बाहुल्यता रहेको छ । [[ब्राह्मण]], [[क्षेत्री]], [[नेवार जाति|नेवार]], [[सुनार]], [[ठकुरी]], [[सार्की जाति|सार्की]], [[कुमाल जाति|कुमाल]], [[विश्वकर्मा जाति|विश्वकर्मा]], यहाँका प्रमुख बासिन्दा भए पनि बाहुल्यतामा भने केहि भिन्नता पाईन्छ । त्यस्तै गरि [[दक्षिण]] भाग जुन [[गण्डकी नदी]]ले सिमाना बनाउदै [[पाल्पा जिल्ला]] संग छुट्टिएको अनि [[पश्चिम|पश्चिमी]] भाग जुन [[सेखाम]] संग सिमाना जोडिएको छ, त्यो क्षेत्रमा भने प्राय [[ब्राह्मण|बाहुन]] जातका मानिसहरु बसोबास गर्ने गर्दछन । जुनसुकै जातजातिका मानिसहरु भएतापनि यो क्षेत्रको प्रमुख धर्म भने [[हिन्दू धर्म|हिन्दु]]नै हो । प्राय यहाँका मानिसहरु [[दशैं|दसैं]], [[तिहार]], [[तीज]] लगायतका चाडहरु धुमधामका साथ मनाउने गर्दछन ।<ref>{{cite web|title=स्याङ्जा जिल्लाका विशिष्ट धार्मिक धरोहरहरू : केलादीघाट|url=http://ujyaalolalteen.com/archives/14080|website=उज्यालो लाल्टिन|publisher=उज्यालो लाल्टिन|accessdate=२२ जुलाई २०१६}}</ref><ref>{{cite web|title=ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र|url=http://daosyangja.moha.gov.np/home/pages/1294|website=जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा|publisher=जिल्ला समन्वय समितिको कार्यालय, स्याङ्जा|accessdate=२२ फाल्गुन २०७३|ref=http://daosyangja.moha.gov.np/home/pages/1294}}</ref>
 
==सन्दर्भ सामग्रीहरू==