"ब्रह्मचर्य" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
 
पङ्क्ति ७:
आचार्यः अर्थात गुरू या शिक्षक।
 
यो वैदिक [[वर्णाश्रम धर्म|वर्णाश्रम]]को पहिलो "[[आश्रम]]" पनि हो जस अनुसार ०-२५ वर्ष आयु सम्म विधा आर्जनको लागि समर्पण गरिने समयमा मानिसले अपनाउनु पर्ने जीवन पद्वति लाई बुझाउछ| |कतिले ब्रह्मचर्यलाई यौनसम्पर्कको अनुभव नहुनुका रूपमा परिभाषित गरेका छन्। यौनसम्पर्क नराख्नुको अर्थ 'अयौनिक' अर्थात् 'असेक्सुअल' (asexual) भने पक्कै होइन। ब्रह्मचर्य यौनसम्पर्कबाट आफूलाई परहेज राख्ने कुरामा मात्र सीमित छैन। ब्रह्मचर्य ईश्वरीय शब्द हो, यो ब्रह्म अर्थात् देवत्व प्राप्त गर्ने आचार हो। यो अविवाहित बस्नु वा यौनसम्पर्क नराख्नुमा सीमित छैन। ब्रह्मचर्य, यौनसम्बन्धी विचार एवं यौनेच्छादेखि पूर्ण मुक्ति प्राप्त भएको स्थिति हो। पूर्वीय समाजमा ब्रह्मचर्यलाई निकै आदर गरिएको पाइन्छ। यसको एक पक्ष यसो गर्न निकै गाह्रो हुने भएर पनि हुनसक्छ। साधकले मात्र गर्न सक्छन्। यौनसम्पर्कको परहेज विभिन्न व्यक्तिले आ-आफ्नै कारणले गर्ने भए पनि ब्रह्मचर्य धार्मिक वा नैतिक कारणले जीवन पद्धतिको रूपमा ग्रहण गरिएको अवस्था लाई मानिन्छ|
 
[[श्रेणी:धर्म]]
"https://ne.wikipedia.org/wiki/ब्रह्मचर्य" बाट अनुप्रेषित