"बोनस शेयर" का संशोधनहरू बिचको अन्तर

सा सुधार
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{धितोपत्र}}
[[कम्पनि|कम्पनी]]को विद्यमान [[सेयरधनी|शेयरधनी]]हरूलाई विना कुनै मूल्य वितरण गरिने [[सेयर|शेयर]] लाई '''बोनस शेयर''' ({{lang-en|Bonus Share}}) भनिन्छ । यस्तो [[सेयर|शेयर]] कम्पनीको मुनाफा वा बाड्न योग्य मुनाफाको रकमबाट बाड्ने गरिन्छ । 
 
बोनस शेयर सामान्यतया [[सेयरधनी|शेयरधनी]]ले लिएको [[सेयर|शेयर]] संख्याको आधारमा वितरण गरिन्छ ।  बोनस शेयरले कम्पनीको जारी शेयरको संख्यालाई बढाउने भएता पनि कम्पनीको मूल्यमा असर भने पार्दैन । बोनस शेयर जारी गर्दा [[कम्पनि|कम्पनी]]को मुनाफा वा जगेडाको रकमलाई [[पूँजि|पूँजी]]मा परिणत गर्ने गर्दछ ।
 
नेपालको कम्पनी ऐन, २०६३ अनुसार बोनस शेयरलाई "''कम्पनीको मुनाफाबाट भएको बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरधनीहरूलाई अतिरिक्त शेयरको रूपमा जारी गरिएको शेयर सम्झनु पर्छ र सो शब्दले बचत वा जगेडा कोषलाई पूँजीकरण गरी शेयरको चुक्ता रकम वृद्धि गरेको अवस्था समेतलाई जनाउँछ ।''"<ref>https://nrb.org.np/lgd/acts_ordinances/Company%20Act,%202063_Nepali.pdf</ref>  भनि परिभाषित गरेको छ ।
"https://ne.wikipedia.org/wiki/बोनस_शेयर" बाट अनुप्रेषित