"ग्रेट ब्रिटेन" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २९:
}}
 
'''बेलायत''' वा '''ग्रेट ब्रिटेन''' ({{lang-cy|Prydain Fawr}}, {{lang-gd|Breatainn Mhòr}}, {{lang-kw|Breten Veur}}, {{lang-sco|Great Breetain}}), युरोप महादेशको उत्तर-पश्चिममा अवस्थित टापू हो । यस अन्तर्गत [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]], [[स्कटल्यान्ड|स्कटल्याण्ड]] र [[वेल्स]] पर्दछन ।
 
== जनसङ्ख्या ==
पङ्क्ति ४७:
 
=== सिरियामा हवाई आक्रमण ===
[[सीरिया|सिरिया]]मा [[संयुक्त राज्य अमेरिका|अमेरिका]], बेलायत र [[फ्रान्स]]ले संयुक्त रूपमा हवाई आक्रमण सुरु गरेका छन् ।
 
ती सैन्य आक्रमणले सिरियाली सरकारी कार्यालय र राष्ट्रपतिको कार्यालय वरपरका क्षेत्रलाई लक्ष्य बनाएको बताइएको छ । अमेरिकाको नेतृत्वमा शनिबारबाट सुरु भएको सो आक्रमणमा विशेषगरी राजधानी दमासकसलाई लक्षित गरिएको छ । अमेरिकी राष्ट्रपति [[डोनाल्ड ट्रम्प]]ले सिरियामा आक्रमणका लागि आफूले निर्देशन दिएको बताइसकेका छन् । उनले डुमामा सिरियाले रासायनिक हतियार राखेर आक्रमण गरिरहेकाले सो हतियार रहेको भण्डारणमा हमला गरेको बताए ।