"बेनी नगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
कुनै सम्पादन सारांश छैन
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
|subdivision_name1 = [[पश्चिमाञ्चल विकास क्षेत्र|पश्चिमाञ्चल]]
|subdivision_type2 = [[नेपालका अञ्चलहरू|अञ्चल]]
|subdivision_name2 = [[धौलागिरी अञ्चल|धवलागिरी अञ्चल]]
|subdivision_type3 = [[नेपालका जिल्लाहरू|जिल्ला]]
|subdivision_name3 = [[म्याग्दी जिल्ला]]
|leader_title = [[मेयर]]
|leader_name = हरी कुमार श्रेष्ठ
|leader_title1 = [[उपमेयर|उप मेयर]]
|leader_name1 = सन्जु बरुवाल
<!-- Area -->
'''बेनी नगरपालिका''' [[म्याग्दी जिल्ला]]मा पर्छ। यो नगरपालिका २०६८ साउन १ देखि लागू हुने गरी बनाइएको हो। यसलाई नगरपालिका घोषणा गर्दा अर्थुङ्गे, घतान, रत्नेचौर र ज्यामरुङकोट गाउँ विकास समितिहरू समावेश गरिएका हुन्। आर्थिक वर्ष २०६८/६९को बजेटमार्फत् मुलुकमा ४१ नयाँ नगरपालिका थपिंदा बेनी पनि नगरपालिका बनेको हो।
 
[[म्याग्दी जिल्ला]]को सदरमुकाम बेनी बजार म्याग्दीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि हो। बेनी पश्चिम नेपालको पर्यटकीय हब पनि हो। यो [[अन्नपूर्ण बेसक्याम्प]] लगायत [[मुस्ताङ जिल्ला]]का सबैजसो ठाउँ जाने मुख्य नाका हो। [[हिन्दू धर्म|हिन्दू]] र [[बुद्ध धर्म|बौद्ध]] दुवैको ठूलो तीर्थस्थल [[मुक्तिनाथ]] जाने बाटो बेनी भएर जान्छ।
 
==जनसङ्ख्या==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/787626" बाट अनुप्रेषित