"बेनजीर भुट्टो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ४०:
}}
{{Contains Urdu text}}
'''बेनजिर भुट्टो''' ([[उर्दू भाषा|उर्दू]]: بینظیر بھٹو; [[सिन्धी भाषा|सिन्धी]]: بينظير ڀٽو; जुन २१, १९५३ – २७ डिसेम्बर २००७) [[पाकिस्तान]]को पूर्वप्रधानमन्त्री हुन् । उनी [[पाकिस्तान]]को पहिलो तथा एक मात्र महिला प्रधानमन्त्री पनि हुन्। उनी मुस्लिम धर्म मान्ने मुलुकको पहिलो महिला प्रधानमन्त्री पनि हो।
 
== पिताको पथ ==
उनका पिताको नाम [[जुल्फिकर अली भुट्टो]] हो। माताको नाम [[नुसरत भुट्टो]] हो। उनी पिता माताकी पहिलो सन्तान एवं जेठी छोरीका रूपमा सन् १९५३ जून २१ तारिकमा जन्मेकि हुन्। जुल्फीकर र नुसरतका दुई छोरा र दुई छोरी जन्मिएका थिए। बेनजीरले [[हार्वर्ड विश्वविद्यालय]] र [[अक्सफोर्ड विश्वविद्यालय|अक्सफर्ड विश्वविद्यालय]]मा पढ्ने मौका पाइन्। बेनजीरलाई सन् १९७७ देखि सन् १९८४ सम्म घरमा नै नजरबन्दमा राखियो। उनि देशबाहिर पनि बसिन् र
सन् १९८६ मा उनि देश फर्किन्।
 
पङ्क्ति ४९:
सन् १९८८ नोवेम्बर १६ देखि सन् १९९० अगस्टसम्म [[पाकिस्तान पिपुल्स पार्टी]] (पीपीपी) का तर्फबाट पहिलोपटक बेनजीर पाकिस्तानकै पहिलो महिला प्रधानमन्त्री भइन्। सन् १९९३ नोवेम्बर १४ मा सपथ ग्रहण गरी बेनजीरले दोस्रो कार्यकालका लागि प्रधानमन्त्री पद सम्हालिन्। उनलाई सन् १९९६ नोभेम्बर ५ तारिकका दिन राष्ट्रपति [[फारूक अहमद लेघारी]]ले बर्खास्त गरे। राजनीतिक कारणले आठ वर्ष देशबाहिर बसिन्।
 
[[दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठनसंगठन|दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन]] (सार्क) का १४ वटा शिखर सम्मेलनमा भाग लिने पहिलो महिला प्रधानमन्त्री हुन्।
 
==प्रधानमन्त्रीको पहिलो कार्यकाल १९८८-९०)==