"विराटनगर महानगरपालिका" का संशोधनहरू बिचको अन्तर

सा →‎यो पनि हेर्नुहोस्: clean up, removed: incubator|dty स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५६:
|established_date2 = वि.सं. १९७१
<!-- Area -->
|area_footnotes = <br>नोट: पूर्वी सिमाना [[सिंगिया नदी]], पश्चिम [[केसलिया खोला|केसलिया नदी]], उत्तर [[मोधा बुढीगंगा गाउँपालिका]] र दक्षिण [[जोगबनी]], भारत
|area_total_km2 = 58.48
<!-- Population -->
पङ्क्ति ८९:
== नामाकरण ==
यो शहरमा पौराणिक कालका [[विराट राजाको दरवार|बिराट राजा]]को दरवार भएको विश्वास गरिन्छ। बिराट राजाको नामबाट नै विराटनगर रहेको विश्वास गरिएको छ । बिराटनगरबाट [[काठमाडौं]] तथा नेपालका अन्य शहरहरू हवाई तथा सडक यातायातबाट जोडिएको छ। [[विराटनगर विमानस्थल]]बाट पूर्वी नेपालका धेरै पहाडी दुर्गम स्थानहरू सम्म हवाई सम्पर्क छ । वि.सं. १९७० सम्म यस ठाउँलाई गोग्राहा भनिन्थ्यो । [[केशर सम्शेर राणा|केशर शम्सेर ज.ब.रा.]]ले आफ्नो मोरङ दौडाहाको समयमा भेडियारीमा पाईएको विराट राजाको दरवारका भग्नावशेषलाई दृष्टिगत गरी गोग्राहाबाट विराटनगर नामाकरण गरेका हुन् । बडाहाकिम [[जीत बहादुर खत्री]]ले
सम्बत १९७१ मा [[रंगेली नगरपालिका|रंगेली]] बाट विराटनगरमा जिल्ला सदरमुकाम (तत्कालिन गौडा) सारेपछि विराटनगरले शहरको रूप लिन थालेको हो। यसलाई विकसित पार्न [[शिवप्रताप शम्शेर थापा]]ले पनि भूमिका निर्वाह गर्नुभएको थियो। <ref>[http://nagariknews.com/feature-article/story/11076 सय वर्षसम्म सहर उस्तै] नागरिक </ref> वि.सं. १९६८ मा विराटनगरको दक्षिणी सिमाना [[जोगबनी|जोगवनी]]सम्म भारतीय रेल्वे सेवा संचालन हुन थाल्यो । त्यसपछि [[कृष्णप्रसाद कोइराला|कृष्ण प्रसाद कोईराला]], सुब्बा गुन्जमान, डिट्ठठा कृष्णराज, हनुमानदास, सुब्बा कालिदास, सुबेदार अनन्तरामको विशेष योगदानले १९७२ मा सदरमुकाम बिराटनगर सरेको हो । स्थानीय तह निर्वाचन २०७४ अनुसार २०७४ आषाढ १४ गते सम्पन्न निर्वाचनबाट नगर कार्य समिति गठन भएको छ ।
 
=== '''''विराटनगरकाे इतिहास''''' ===
पङ्क्ति ९७:
 
==राजनीतिक विभाजन==
[[बिराटनगर महानगरपालिका|बिराटनगर]]मा राजनीतिक क्षेत्रको लामो इतिहास छ । बिराटनगरले नेपाललाई ४ प्रधानमन्त्री दिएको छ । नेपाली कांग्रेसको निकै लामो इतिहास छ । बिपी कोइराला देखि गिर्जा प्रसाद कोइराला सबैले आफ्नो राजनीतिक दौड यही देखि प्रारम्भ गरेका थिए । अहिले पनि बिराटनगरमा नेपाली कांग्रेसकै सरकारले छ र बलियो पकड छ। अन्य पार्टीहरु पनि यहाँ छन् जस्तै राप्रपा, एमाले आदि।
 
==जनसङ्ख्या==