"बिजुली गारत" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
 
=== गणतन्त्र पछि ===
गणतन्त्र स्थापनापछि चाहिँ यसलाई विशेष सुरक्षा बलका रूपमा निरन्तरता दिइएको छ। दौरा-सुरुवालमा ठाँटिएको देखिए पनि सुरक्षामा खटिने यो फोर्सका सैनिकहरू विशेष तालिमप्राप्त हुन्छन्, र साथै चनाखो पनि। राष्ट्राध्यक्ष कुनै ठाउँमा पुग्नुभन्दा पहिल्यै यसका सैनिक सादा पोसाकमा घटनास्थल पुगेर वस्तुस्थिति अध्ययन गरसिकेका हुन्छन्। उनीहरूले दिने सूचनाकै आधारमा राष्ट्रपति-उपराष्ट्रपति त्यहाँ जाने-नजाने कुराको अन्तिम टुंगो लाग्छ। अन्य सैनिक एकाइहरू पृतना, बाहिनी, गण वा गुल्मको मातहतमा हुन्छन्। तर, राष्ट्राध्यक्षको सुरक्षाको जिम्मेवारी पाएकाले यसलाई सीधै [[नेपाली जङ्गी अड्डा|जंगी अड्डा]] र [[प्रधान सेनापति|प्रधानसेनापति]]को मातहत राखिएको छ।
 
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/बिजुली_गारत" बाट अनुप्रेषित