"बाख्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १७:
| trinomial_authority = ([[:en:Carolus Linnaeus|लिन्नेअस]]), १७५८
}}
'''बाख्रा''' एक प्रकारको [[स्तनधारी प्राणी|स्तनधारी]] वर्गमा पर्ने घरपालुवा [[जनावर]] हो। बाख्रा '''बोभिड (Bovidae)''' परिवार अन्तर्गत पर्छन र यिनीहरू [[भेडा]]हरू सँग मिल्दाजुल्दा हुन्छन, यि दुबै क्याप्रिनेइ (Caprinae) सह-परिवार अन्तर्गत पर्दछन। बाख्रा पाल्तु जनावरहरू मध्ये धेरै उपयोगी मानिन्छ। बाख्रालाई [[मासु]], [[दूध|दुध]], [[ऊन]] र मलको लागी धेरै जसो किसानहरूले [[पशु पालन|बाख्रा पालन]] गरेको पाइन्छ। बाख्राहरू विभिन्न प्रजातीको हुन्छन्।खरी, औले, तराई र सिन्हाल नेपालका रैथाने बाख्रा हुन्।नेपाल वाहिर का आयातित जात हरु मा जमुनापारि, बारबारी, सानन्, विटल, सिरोही र बोचर प्रमुख छन बिसेस गरि मासु तथा सुन्दर को लागि पालिन्छ।
 
[[चित्र: बाख्राको पाठो.jpg |200px|thumb|घरपलुवा बाख्राको पाठो]]
"https://ne.wikipedia.org/wiki/बाख्रा" बाट अनुप्रेषित