"बलभद्र कुँवर" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (जीवनी)
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
| caption = बलभद्र कुँवरको तस्बिर
| death_date = सन् १८२२
| birth_place = भँवरकोट, [[काभ्रेपलाञ्चोक जिल्ला|काभ्रे जिल्ला]]
| death_place = नौशेरा, पेशावर, [[पञ्जाब (भारत)|पञ्जाब]], वर्तमान् [[पाकिस्तान]]
| nickname = बलबडर (Balbudder) अङ्ग्रेजी उपनाम
| allegiance={{flagicon|Nepal}} [[नेपाली]]
| rank = कप्तान
| battles = [[नेपाल अङ्ग्रेज युद्ध|नेपाल अंग्रेज युद्ध]], [[नालापानीको युद्ध]]
| relations = मामा [[रणजोर थापा]]
}}
'''बलभद्र कुँवर''' (१८४५ पुस १५ - १८७९ चैत्र २८) एक बहादुर नेपाली स्वतन्त्रता सेनानी एवम् नेपाली सेनाका कप्तान थिए ।उनका हजुरबुबाकाे नाम जय कृष्ण र पिताकाे नाम चन्द्रवीर कुँवरका छाेरा थिए । उनका मामा अमर सिंह थापा थियाे । १८७१ देखी १८७२ को बीचमा चलेको [[नेपाल अंग्रेजअङ्ग्रेज युद्ध|गोरखा युद्ध]] को पछि उनी प्रसिद्ध हुन पुगेका थिए । उनी नेपालका एक [[नेपालका राष्ट्रिय विभूतिहरू| राष्ट्रिय विभूति]] हुन् ।
 
==परिवार==
==जीवन==
[[चित्र:Balbhadra kunwar.jpg|thumb|रुपेश डङ्गोलद्वारा निर्मित बलभद्र कुँवरको हस्तचित्र]]
उनी रोयल नेपाली सेना (गोरखाली सेना) का पुरानाे गाेरख गण एक क्याप्टेन थिए र देहेरादुनको बाहिर [[नालापानीको लडाईँयुद्ध|नालापानी]]को युद्ध मा गोरखाली सेनाका नेतृत्व गर्दै लडेका थिए।<ref name="नेपाली वीरताको जिउँदो इतिहास">{{cite web|title=नेपाली वीरताको जिउँदो इतिहास|url=http://setopati.com/bichar/19324/}}</ref>
यिनले नेपाल ब्रिटिस युद्धमा [[नालापानीको लडाईँयुद्ध|नालापानी]]मा नालापानीको रक्षाको निमित्त नेपालको तर्फबाट करिब ६०० जनाको नेतृत्व गर्दै वीर बलभद्र खटिएका थिए । नेपाली फौजको तुलनामा लगभग ८ गुणा शक्तिशाली सैनिकको नेतृत्व गरेर आएका अंग्रेज सेनापती जिलेस्पी तथा अन्य धेरै सिपाहिहरु नेपालिको हातबाट मारिए । यस युद्धमा अङ्ग्रेज फौजको ठूलो क्षति भएको थियो। यस युद्धमा नेपालीहरूको हार भएपनि नेपाली विरताको कदर गर्दै '''हाम्रा वीर शत्रु बलभद्र र उनका वीर गोरखालिहरुको स्मृतिमा सम्मानोपहार''' भन्ने शिलालेख स्थापित गरि प्रत्येक शवलाई दोसल्ला ओढाई सम्मान गरे ।
 
१८१४ अक्टाेबर २२का दिन लेफ्टिनेन्ट जनरल जिलेस्पि दुन उपत्यका प्रबेश गरेका थिए । उक्त इलाकाकाे रक्षार्थ पुरानाे गाेरख गणका कप्तान बलभद्र कुँवरलाइ जिम्मा लगाइएकाे थियाे । दुन उपत्यका भन्दा झण्डै ८ किमी उत्तरकाे उच्च स्थानमा रहेकाे खलंगामा किल्ला बनाइएकाे थियाे ।
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/787128" बाट अनुप्रेषित