"बल" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ९:
|baseunits=१ [[किलोग्राम|किग्रा]]·[[मिटर|मि]]/[[सेकेन्ड|से]]<sup>२</sup>|otherunits=[[डाईन]], [[पाउन्ड-फोर्स]], [[पौंडल]], [[किप]], [[किलोपन्ड]]}}
 
[[आइज्याक न्यूटनन्युटन|न्य‍ूटन]]को चालसम्बन्धी दोस्रो नियमाका आधारमा भन्ने हो भने बल भनेको कुनै पनि बस्तुमा उत्पन्न हुने मोमेन्टमको परिवर्तनको दर हो।<ref>{{cite web|last1=Nave|first1=C. R.|title=Force|url=http://hyperphysics.phy-astr.gsu.edu/hbase/force.html|website=Hyperphysics|publisher=Dept. of Physics and Astronomy, Georgia State University|accessdate=15 August 2014|year=2014}}</ref> यसको एसआई आधार न्यूटन हो।
 
==न्यूटनका चालसम्बन्धि नियमहरु==
मुख्य लेख : [[न्युटनको गतिका नियमहरू|न्युटनको गति नियम]]
 
[[बेलायत]]का प्रसिद्ध बैज्ञानिक [[आइज्याक न्यूटनन्युटन|न्य‍ूटन]]ले चालसम्बन्धी यी नियमहरु बनाएका छन्।
===पहिलो नियम===
कुनै पनि बस्तुमा बाहिरी बल प्रयोग नभएसम्म त्यो बस्तुले आफ्नो पूर्व अवस्था छोड्दैन। यसलाई न्यूटनको चालसम्बन्धी पहिलो नियम भनिन्छ। वा बाहिरी बल प्रयोग नभएसम्म चाल अवस्थामा भएको बस्तु चालमा नै र स्थिर अवस्थामा भएको बस्तु स्थिर अवस्थामै रहन्छ।
"https://ne.wikipedia.org/wiki/बल" बाट अनुप्रेषित