"बङ्गाल" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-जनसंख्या +जनसङ्ख्या)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
|colspan="2"| [[चित्र:Map of Bengal.svg|280px|center]]
|-
|colspan="2"| <center> बङ्गाल क्षेत्रको मानचित्र: [[पश्चिम बङ्गाल]] र [[बङ्गलादेशबंगलादेश|बाङ्लादेश]]
|-
|सबैभन्दा ठूलो शहर || [[ढाका]] {{coor d|23.42|N|90.22|E|type:city}}
पङ्क्ति २३:
|}
 
'''बङ्गाल''' [[पाकिस्तान]] विभाजन भन्दा पहिला [[भारतीय उपमहाद्वीप]]मा [[भारत]]को एक संयुक्त प्रान्त थियो। [[पश्चिम बङ्गाल]] अनि [[बङ्गलादेशबंगलादेश|बङ्लादेश]] अनि केही छिमेकी प्रान्त जस्तै [[बिहार]], [[उडिसाओडिशा|उडिसा]] आदीका केही भू-भाग बङ्गाल क्षेत्रमा पर्ने गर्थ्यो| पाकिस्तान विभाजन पछि बङ्गाल क्षेत्रको पूर्वी भाग (पूर्व बङ्गाल) [[पूर्व पाकिस्तान]] बन्यो। पछि पूर्व पाकिस्तान पाकिस्तानबाट विभाजित भएर [[बङ्गलादेशबंगलादेश|बाङ्लादेश]] नामबाट एउटा देश बन्यो र त्यो देशको राजधानी ढाका राखियो। पूर्व बङ्गाल बाङ्लादेश बन्यो तर [[पश्चिम बङ्गाल]] अहिले पनि भारतको एक प्रान्तको रूपमा छ र पश्चिम बङ्गालको प्रान्तीय राजधानी [[कोलकाता]] हो।
 
== इतिहास ==
"https://ne.wikipedia.org/wiki/बङ्गाल" बाट अनुप्रेषित