"फोर्ब्स" का संशोधनहरू बिचको अन्तर

सा
रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
सा (वि. म.: हिज्जे ठीक (-लिंकहरू +लिङ्कहरू))
सा (रोबोट: रिडाइरेक्टहरू मिलाउँदै)
| firstdate = १९१७
| country = [[संयुक्त राज्य अमेरिका]]
| based = [[न्यू योर्क शहर|न्यूयोर्क शहर]]
| language = अङ्ग्रेजी
| website = {{URL|http://www.forbes.com}}
| issn = ००१५-६९१४
}}
'''फोर्ब्स इन्कोर्पोरेसन''' एउटा निजी स्वामित्व भएको प्रकाशन तथा मीडिया कम्पनी हो । जसको प्रमुख प्रकाशन द्वि-साप्ताहिक पत्रिका फोर्ब्स हो जसको खपत सन् २०१४ अनुसार १० लाख भन्दा बढी रहेको छ । यो पत्रिका मुलत: अर्थ, उद्योग, निवेश, र मार्केटिङ विषयहरूमा मूल लेख प्रकासन गर्दछ । फोर्ब्स प्रविधि, सञ्चार, विज्ञान, र व्यवस्थासँग सम्बन्धित विषयहरूमा समेत आफ्नो रिपोर्ट जारि गर्दछ । यसको प्रधान कार्यालय [[न्यू योर्क शहर|न्यूयोर्क शहर]]मा रहेको छ । सन् २००६ अगस्तमा निजी इक्विटी फर्म, एलीवेशन पार्टनर्स, नयाँगठित कम्पनी, फोर्ब्स मीडियामा अल्पसंख्यक शेयरधारक बन्यो जसले फोर्ब्स पत्रिका र वेबसाइटमा अग्रणी व्यावसायिक साइटहरू मध्ये एउटा फोर्ब्स.कम सामेल रहेको छ । यो पत्रिका धनीहरूको सूची तथा क्रमको लागि संसारमा प्रसिद्द रहेको छ । यस कम्पनीको आदर्श वाक्य ''पुंजीवादी उपकरण'' रहेको छ । हाल यस कम्पनीको प्रधान सम्पादक [[स्टिभ फोर्ब्स]] रहेका छन् भने यसको [[प्रमुख कार्यकारी अधिकृत|कार्यकारी अधिकृत]] [[माइक पर्लिस]] रहेका छन् ।
 
कम्पनीको अन्य प्रकासनहरुमा फोर्ब्स एसिया, फोर्ब्स लाईफ र फोर्ब्स वुमन पत्रिकाहरू रहेका छन् । यस बाहेक फोर्ब्सको [[जनबादी गणतन्त्र चीन|चीन]], [[क्रोएसिया]], [[भारत]], [[इण्डोनेशियाइन्डोनेसिया|इन्डोनेशिया]], [[इजरायल]], [[कोरिया]], [[पोल्याण्ड]], [[रोमानिया]], [[रुस|रूस]] र [[टर्की]]मा १० स्थानीय भाषाको लाईसेन्सधारी संस्करण रहेको छ । फोर्ब्स,फोर्ब्स एसिया र कम्पनीको दश अन्तर्राष्ट्रिय लाईसेन्सधारी संस्करण एकै साथ ६० लाख भन्दा अधिक पाठकहरुको सम्म पुग्दछ ।
 
==सन्दर्भ सामग्री==
२१,१७७

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/786916" बाट अनुप्रेषित