"फिफा पुस्काज पुरस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
"फिफा पुस्काज पुरस्कार" २० अक्टोबर २००९ मा [[फिफा]]ले [[सेप ब्लाटर]]को अध्यक्षतामा स्थापना गरेको पुरस्कार हो, जुन क्यालेन्डर बर्षको सुन्दर वा सर्वोत्कृष्ट गोल गर्ने पुरूष वा महिला खेलाडीलाई दिने गरिन्छ ।
 
यो पुरस्कार सन् १९५० र १९६० को बिचमा [[रियल म्याड्रिड|रियल म्याड्रिड फुटबल क्लब]] र [[हङ्गेरी राष्ट्रिय फुटबल टिम]]का लागि स्ट्राइकरको रूपमा खेलेका [[फेरेन्स पुस्काज]]को सम्मानमा प्रत्येक बर्ष दिने गरिन्छ । उनी विसौँ सताब्दीका उच्च गोलकर्ता हुन् जसले खेल जीवनभरी ५२८ खेल खेलेर ५१२ गोल गरेका छन् । यो पुरस्कार सर्वप्रथम सन् २००९ मा [[फिफा बर्ष खेलाडी]]को छनौट गरेको अवसरमा २१ डिसेम्बरका दिन [[क्रिस्टियानो रोनाल्डो|क्रिष्टियानो रोनाल्डो]]लाई प्रदान गरिएको थियो ।
 
यो पुरस्कार जित्न निम्न आवश्यकता पुरा गर्नुपर्दछ :