"फत्तेजङ्ग शाह" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
|birth_date=
|death_date= ईश्वी सन् १८४६ [[कोत पर्व]]
|office=[[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|नेपालको छैठौं प्रधानमन्त्री (मुख्तियार)]]
|predecessor=[[रणजंग पाँडे|रणजङ्ग पाण्डे]]
|successor=[[माथवरसिंह थापा]]
|term_start= ईश्वी सन् १८४०
पङ्क्ति २१:
 
==पृष्ठभूमी==
यिनको जन्म वि.सं. १८६२ मा बुवा ''श्री चौत्तरिया'' प्रण शाह र आमा ''चौत्तर्यानी'' मोह कुमारी देवीको जेठो छोराको रूपमा भयो। यिनी [[गोरखा जिल्ला|गोरखा]]का राजा [[पृथ्वीपत्ति शाह]]का वंशज हुन्। यिनी प्रधानमन्त्री [[पुष्कर शाह]]का भतिजा हुन्। यिनका ४ भाइहरू र १ बहिनी थिइन। यिनको मृत्युपश्चात बहिनी हिरण्यागर्भा देवी, प्रधानमन्त्री [[जंगबहादुर राणा|जङ्गबहादुर राणा]]की तेस्री पत्नी भईन्।
 
==कार्य==
पङ्क्ति ४०:
 
==सम्बन्धित==
*[[नेपालका प्रधानमन्त्रीहरूको सूची|नेपालका प्रधानमन्त्रीहरू]]
*[[पुष्कर शाह]]
*[[कोत पर्व]]