"प्रमुख प्रतिपक्ष" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''प्रमुख प्रतिपक्ष''' संसदमा विपक्षमा रहेको सबैभन्दा ठूलो दल वा सत्तारुढ दलपछिको ठूलो दल हो । [[संसदीय प्रणाली]] अवलम्बन गरेका मुलुकमा प्रमुख प्रतिपक्षलाई प्रतीक्षारत सरकार पनि भन्ने चलन छ । देशअनुसार प्रमुख प्रतिपक्षको मान्यता पाउने मापदण्ड वा संवैधानिक-कानुनी प्रावधान फरक फरक छन् । [[भारत]]को [[लोक सभा|लोकसभा]]का कुल सदस्यको कम्तीमा १० प्रतिशत अर्थात् ५४५ सदस्यमध्ये न्यूनतम ५५ जना एउटै संसदीय दलका भएमा मात्र त्यस दलका नेताले प्रमुख प्रतिपक्षका नेताको हैसियत प्राप्त गर्दछन् ।<ref>https://www.indiatoday.in/elections/lok-sabha-2019/story/17th-lok-sabha-leader-of-opposition-bjp-congress-1533766-2019-05-24</ref><ref>http://loksabhaph.nic.in/FAQ.aspx#Questions_on_the_Composition_of_Lok_Sabh</ref> सभाध्यक्ष वा [[सभामुख]]ले यस्तो हैसियत प्रदान गर्दछन् । विपक्षी दलसँग न्यूनतम सांसद संख्या नभएकाले भारतको तल्लो सदन लोकसभामा हाल प्रमुख प्रतिपक्ष नेताको पद रिक्त छ । [[नेपाल]]मा भने यस्तो मान्यता प्राप्त गर्नका लागि न्यूनतम सीमा तोकिको छैन ।<ref>http://hr.parliament.gov.np/uploads/attachments/jdorpjhvohyvoywf.pdf</ref><ref>http://www.moljpa.gov.np/wp-content/uploads/2018/02/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%B8%E2%80%8C%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A4%85%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B5%E0%A4%A7%E0%A4%BF%E0%A4%95-%E0%A4%AA%E0%A4%BE%E0%A4%A0.pdf</ref> नेपालको [[सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रतिनिधि सभा|प्रतिनिधि सभा]]मा [[नेपाली कांग्रेस]] प्रमुख प्रतिपक्ष र यसका सभापति [[शेरबहादुर देउवा]] प्रमुख प्रतिपक्षी दलका नेता रहेका छन् ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}