"प्रबन्धपत्र" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{कम्पनी sidebar}}
'''प्रबन्धपत्र''' ({{lang-en|Memorandum of Association}}) मा कम्पनी तथा बाहिरी व्यक्तिहरू बिचको सम्बन्धको बारेमा व्यवस्थाहरू हुने गर्दछन् । [[नेपाल]] लगायत विभिन्न मुलुकहरू जस्तै [[संयुक्त अधिराज्य]], [[भारत]], [[बङ्गलादेशबंगलादेश|बाङ्गलादेश]], [[पाकिस्तान]] र [[श्रीलंका|श्रीलङ्का]] आदिहरूमा कुनै पनि [[कम्पनि|कम्पनी]] स्थापना हुनको लागी प्रबन्धपत्र आवश्यक पर्दछ । '''प्रबन्धपत्र'''मा कम्पनीको उद्देश, उक्त उद्देश प्राप्त गर्न गरिने कामहरू, [[सेयर|शेयर]] संरचना, [[पूँजि|पूँजी]]संरचना लगायत अन्य व्यवस्थाहरू हुन्छन् ।<ref>कम्पनी ऐेन, २०६३</ref>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/प्रबन्धपत्र" बाट अनुप्रेषित