"पृथ्वी दिवस" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[File:Earth flag PD.jpg|350px|thumb|[[जोन म्याक कोनेल]]ले बनाएको ''पृथ्वी दिवस''को झण्डा]]
'''पृथ्वी दिवस''' विश्वमा २२ [[अप्रिल]]को दिन मनाइन्छ। यो एउटा दिवस हो जसलाई [[पृथ्वी]]को पर्यावरणको बारेमा प्रशंसा र जागरूकतालाई प्रेरित गर्न निर्धारण गरिएको हो। यो दिवस प्रत्येक बर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ। सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता [[जोन म्याक कोनेल]]ले १९७० मा [[उत्तरी गोलार्ध|उत्तरी गोलार्द्ध]]को [[वसन्त ऋतु|बसन्त ऋतु]]को पहिलो दिन [[मार्च]] २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए। तर पछि अमेरिकी सिनेटर [[गेलर्ड नेल्सन]]ले सन् १९७० मा पर्यावरण शिक्षाको रुपमा एक छुट्टै पृथ्वी दिवसको सुरुवात गरे। त्यस दिन देखि आज सम्म प्रत्येक बर्षको अप्रिल २२ तारिखका दिन संसार भरि नै ''बिश्व पृथ्वी दिवस'' मनाउने गरिन्छ ।
 
==बाह्य लिङ्कहरू==
"https://ne.wikipedia.org/wiki/पृथ्वी_दिवस" बाट अनुप्रेषित