"पुरुषार्थ" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै |
||
पङ्क्ति १:
==परिचय==
पुरुषार्थको अर्थ हो जुन कुराले मानिसको जीवन सार्थक हुन जान्छ । [[वेद]] [[उपनिषद्|उपनिषद]], [[पुराण]], र [[स्मृति]]ग्रन्थहरुले सामाजिक जीवनका तीन स्तम्भहरु बताएका छन्– चार पुरुषार्थ, चार [[वर्णाश्रम धर्म|वर्ण]] र चार [[आश्रम व्यवस्था|आश्रम]] । चार वर्ण भनेको ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्र हो । चार आश्रम भनेको ब्रह्मचर्य, गृहस्थ, वानप्रस्थ र संन्यास हो । चार पुरुषार्थको अर्थ हो– धर्म, अर्थ, काम, र मोक्ष । यी तीनवटै कुराहरु आपसमा सम्बन्धित छन् ।<ref>{{cite book|last1=ज्ञवाली|first1=बाबु राम|title=पूर्वीय अर्थशास्त्र – प्राचीनतम तथ्य, नवीनतम जानकारी|date=२०१२|publisher=ज्ञानज्योति प्रकाशन|location=रुपन्देही|isbn=978-9937-2-5285}}</ref>
==पुरुषार्थ प्राप्तिका लागि साधन ==
[[हिन्दू वर्ण व्यवस्था|वर्ण व्यवस्था]] र [[आश्रम व्यवस्था]] आपसमा कति जोडिएका छन् भने यसलाई वर्णाश्रम व्यवस्था भनिन्छ । यी दुवै व्यवस्था पुरुषार्थ प्राप्तिको मार्गका साधन बताइउका छन् ।
* सामाजिक व्यवस्था<br />
पङ्क्ति १२:
*आश्रम व्यवस्था<br />
समाज विकासका लागि वर्ण व्यवस्थाको आवश्यकता मानिए जस्तै प्राचीन दार्शनिकहरूले व्यक्तिको व्यक्तित्व विकासका लागि चार आश्रम [[ब्रह्मचर्य आश्रम|ब्रह्मचर्य]], [[गृहस्थ आश्रम|गृहस्थ]], [[वानप्रस्थ आश्रम|वानप्रस्थ]] र [[
जीवनको अन्तिम समयमा संन्यास आश्रमको व्यवस्था गरिएको छ । यस आश्रममा इन्द्रिय संयम, नित्यस्नान सन्ध्याोपासनाका रूपमा ब्रह्मात्मैकत्व (जगद्कारण ब्रह्म र आत्माको एकताको विचार )गर्नु ,पुत्रैषणा, लोकैषणा, वित्तैषणा आदि कुनैको वशमा न आउनु, कुनै उद्योग नगर्नु, अकिंचन रहनु, संग छोड्नु, अनेक घरमा भिक्षा मागेर जीवन पालन गर्नु, एकान्त स्थलमा बस्नु, बाहिर र भित्र पवित्र रहनु, हिंसा नगर्नु, सत्य बोल्नु, कसै माथि रीस नगर्नु, क्रूर नहुनु, सहनशील हुनु,जस्ता यतिका नियम निर्धारण गरिएको छ । संन्यास आश्रम केवल मोक्षको आकांक्षीलाई मात्र जरुरी बताइएको छ । अन्य पुरूषार्थीहरूलाई यो आश्रम स्वैच्छिक छ ।
|