"पिङ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[image:ping nepal.jpg|thumb|right|दशैंको बेलामा पिङ खेलिरहेको नेपाली केटा]]
'''पिङ''' नेपालीहरूले दशैंको बेलामा बनाउने र खेल्ने गर्छन्। पिङलाई [[नारोहितो|नेपाली बृहत् शब्दकोश]]मा- रूखका हाँगामा वा चारतिर चारवटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन' भनेर लेखिएको छ।<ref>{{cite book|title=नेपाली बृहत् शब्दकोश|page=७७४|ISBN= 978-99933-71-10-6 }}, नेपाल प्रज्ञा प्रतिष्ठान</ref> नेपालका गाउघरमा हवाईजहाज बन्नुभन्दा पहिले र अझै पनि हवाईजहाज चढ्न नसक्नेहरूले वर्षमा एकपटक भएपनि दशैंमा टिका लगाए पछि पिङ खेलेर जमीन छाड्नुपर्छ भन्ने चलन छ। विशेषगरी दशैंको बेलामा पिङको महत्व छुट्टै रहेको पाइन्छ। लोप हुदै गएपनि हाल आएर नेपाली परिवेशमा पिङलाई परम्परा चलनहरुलाई जर्गेना गर्ने उद्देश्यले पनि गाउँठाउँमा युवाहरुको समूहहरु बनाएर पनि पिङ हाल्ने गरिन्छ। पिङको मज्जा लिन भने बालबालिका देखि युवायुवती तथा वृद्धवृद्धाहरु पनि पछि पर्देनन्।
 
==पिङका प्रकार==
"https://ne.wikipedia.org/wiki/पिङ" बाट अनुप्रेषित