"पास्कलको नियम" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
[[चित्र:Working_principle_of_a_hydraulic_jack.svg|alt=|right|467x467px|पास्कलको नियम]]
[[ब्लेइज पास्कल|ब्लेज पास्कल]]को जन्म सन् १६२३ मा [[फ्रान्स]]मा भएको थियो । उनी एक प्रसिद्ध गणितीज्ञ, भौतिकशास्त्री र दार्शनिक पनि थिए । उनले तरल पदार्थमा [[चाप]]का सम्बन्धमा एउटा नियम पनि प्रतिपादन गरे । उक्त नियम पास्कलको नियमका नामले संसारभर प्रसिद्ध छ । <br />
 
जुन नियम यस प्रकार छ - '''बन्द भाँडामा रहेको तरल पदार्थमा कुनै एक ठाउँमा चाप दिइयो भने त्यती नै चाप सबैतिर लम्ब भएर प्रसारण हुन्छ ।'''