"पाण्डे" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ६:
|regions= {{flag|नेपाल}}, भारत
|languages = [[नेपाली भाषा]]
|religions = [[हिन्दू धर्म|हिन्दु धर्म]] र मष्टो धर्म
|related= [[बस्नेत]], [[थापा]], [[कुँवर]], [[बिष्ट]]
}}
'''पाण्डे''' वा '''पाँडे''' [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बी [[ब्राह्मण]] तथा [[क्षेत्री]]को थर हुन्छ । प्राय गरेर ब्राह्मण थरका पाण्डेहरू [[नेपाल]]को पश्चिम क्षेत्र तथा [[भारत]]मा बसोवास गर्छन् । [[क्षेत्री]] पाण्डेहरू को पुर्खौली घर भने जुम्ला तिर भएको कुरा पुर्खीहरूले भन्ने गरेको सुनिन्छ । पाण्डे हरु बिभिन्न गोत्रका हुन्छन । ति मध्य [[पराशर गोत्र|पराशर]] गोत्र एक प्रमुख गोत्र हो । महाभारतको [[पाण्डव|पाण्डब]] बाट पाण्डे थर सुरु भएको विश्वास गरिन्छ ।
 
ऐतिहासिक रूपमा पाण्डे चार पुस्त्यौनी [[काजी]] परिवारहरू मध्ये एक हो । अन्य तीन परिवारहरू [[बस्न्यात परिवार|बस्न्यात वंश]], [[कुँवर परिवार]] र [[थापा वंश]] हुन् । [[बस्नेत]] परिवारसँग निकट रहेका पाण्डे क्षेत्रीहरूको [[थापा]] ऐतिहासिक दुस्मनी थियो ।<ref name="worldlibrary">{{Cite web|url=http://www.worldlibrary.org/article/whebn0023761662/kaji%20(nepal)|title=पाँच काजी परिवार|accessdate=2017-03-11}}</ref>
 
'''[[पाँडे (कुलेटा)|कुलेटा पाँडे]]''', '''[[पाण्डे (पलेउ)|पलेउ पाण्डे]]''', आदि पाण्डेका प्रकारहरू हुन् ।<ref name="karma99">http://www.karma99.com/2013/01/list-of-gotra-and-thari_5.html?m=1</ref>
पङ्क्ति १७:
==पाँडे वंश==
{{Main|पाँडे वंश}}
[[गणेश पाँडे|गणेश पाण्डे]] [[पाँडे वंश]]का पहिलो भारदार देखिन्छन् । उनी राजा [[द्रव्य शाह]]लाई गोरखाको गद्दीमा बसाउन सफल भएका थिए । उनका सन्तान काजी [[कालु पाण्डेपाँडे|वंशीधर कालु पाण्डे]] गोरखाको सेनापति भए । काजी कालु पाण्डेले लमजुङसँग सन्धि गराइ नेपाल एकीकरणमा चातुर्य भूमिका खेलेका थिए । उनको देहान्त कीर्तिपुरको युद्धमा तयारी नपुग्दा भएको थियो । कालु पाण्डेका जेठा छोरा देवान काजी [[वंशराज पाँडे|वंशराज पाण्डे]] पनि नेपाली जनरल थिए । वंशराजले नेपाल एकीकरण युद्धहरूमा नेतृत्व गरेका थिए । त्यस्तै कान्छा छोरा मूलकाजी [[दामोदर पाँडे|दामोदर पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|नेपालको पहिलो प्रधानमन्त्री]] हुन् । उनले नेपाल-तिब्बत युद्धमा कुत्ती इलाकाको नेतृत्व लिएका थिए ।<ref name="nepalarmy">http://www.nepalarmy.mil.np/history.php?page=three</ref> उनले मूलकाजी भै शासन चलाउँदा राजा [[रणबहादुर शाह]]को फिर्ता सवारीमा [[भीमसेन थापा]]को आदेशमा यिनको अप्रिय मृत्युदण्ड भयो । दामोदरका छोरा मुख्तियार [[रणजंग पाँडे|रणजङ्ग पाण्डे]] [[नेपालका प्रधानमन्त्रीहरूप्रधानमन्त्रीहरूको सूची|नेपालको तेस्रो प्रधानमन्त्री]] हुन् । मुख्तियार [[भीमसेन थापा]]को पतनमा यिनको ठूलो भूमिका थियो । वि.सं. १९०० मा [[माथवरसिंह थापा]]को उदय हुँदा पाण्डे परिवारमाथि भीमसेनहत्याको कारबाही भयो । त्यस घटनाले [[रणजंग पाँडे|रणजङ्ग पाण्डे]]को मृत्यु भयो । [[जंगबहादुर राणा]]द्वारा मच्चाइएको [[कोत पर्व]]मा [[दलभञ्जन पाँडे|दलभञ्जन पाण्डे]] मारिँदा पाण्डेहरू सम्पूर्ण शक्तिविहिन भए ।
 
काजी [[तुलाराम पाँडे|तुलाराम पाण्डे]] र कालु पाण्डेका पिता दाजुभाइ थिए । तुलारामका छोरा काजी [[भोटु पाँडे|भोटु पाण्डे]], काजी [[रणजीत पाँडे|रणजीत पाण्डे]] र काजी जगजीत पाण्डे थिए ।<ref name="google">{{Cite web|url=https://books.google.com.np/books?id=7PP1yElRzIUC&printsec=frontcover#v=onepage&q&f=false|title=थापा पोलिटिक्स:विथ इस्फेसल रिफरेन्स टु भीमसेन थापा|author=के.एल. प्रधान|page=१९८}}</ref> काजी भोटु पाण्डे र काजी रणजीत पाण्डेले नेपाल तिब्बत युद्ध लडेका थिए ।<ref name="nepalarmy"/> काजी रणजीत पाण्डे [[नयनसिंह थापा|नैनसिंह थापा]]का ससुरा हुन् । त्यसैले तिनै प्रधानमन्त्री [[माथवरसिंह थापा]] रणजीत पाण्डेका नाति हुन् । यद्यपि माथवरसिंहले मावली वंशजमाथि बडाबाको हत्याको बदला लिए । काजी भोटुका छोरा बलभञ्जन र जगजीतका छोरा दलभञ्जन अस्ताउँदो पाण्डे परिवारका अन्तिम दिग्गज थिए । [[जंगबहादुर राणा]]को उदय अघि बलभञ्जन सरदार थिए र दलभञ्जन काजी थिए ।<ref name="google"/>
 
==उत्पत्ति==
पङ्क्ति २७:
 
==उल्लेखनीय व्यक्तित्वहरू==
*[[गणेश पाँडे|गणेश पाण्डे]]
*[[कालु पाँडे|कालु पाण्डे]]<ref>http://www.historynepal.com/2010/03/unification-campaign-of-prithvi-narayan.html?m=1</ref>
*[[वंशराज पाँडे|वंशराज पाण्डे]]
*[[दामोदर पाँडे|दामोदर पाण्डे]]
*[[रणजंग पाँडे|रणजङ्ग पाण्डे]]
*[[सुरेन्द्र पाण्डे]]
*[[महेन्द्र बहादुर पाण्डे]]
"https://ne.wikipedia.org/wiki/पाण्डे" बाट अनुप्रेषित