"पशुपतिनाथ मन्दिर" का संशोधनहरू बिचको अन्तर

सा clean up, removed: incubator|dty स्वतःविकी ब्राउजर प्रयोग गर्दै
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति २४:
| elevation_m =
| primary_deity = [[शिव|महादेव]]
| important_festivals= [[महाशिवरात्रीमहाशिवरात्रि|शिवरात्री]], [[बालाचतुर्दशी|बाला चतुर्दशी]], [[तीज]]
| architecture = [[प्यागोडा]]
| number_of_temples =
पङ्क्ति ३७:
 
[[File:02 Night View of Pashupatinath, A sacred Hindu temple.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर रातको समयमा]]
यो मन्दिर यस संसारमा रहेका २७५ [[पादल पेत्र स्थलम]] (शिवको पवित्र स्थान) मध्ये एक हो । पशुपतिनाथमा मुख्य रुपमा शिवजीको पूजा हुने भएकाले [[महाशिवरात्रीमहाशिवरात्रि|शिवरात्रि]] पर्व विशेष महत्वका साथ मनाइन्छ। [[महाशिवरात्रीमहाशिवरात्रि|शिवरात्रि]] नेपालभरि धुमधामसँग मनाइने राष्ट्रिय पर्व हो । प्रत्येक वर्ष फागुन कृष्णपक्ष चतुर्दशीका दिनमा शिवरात्रि पर्व मनाइन्छ । पशुपतिनाथ मन्दिरसहित देशभरका शिव मन्दिरमा बिहानैदेखि भक्तजनको घुँइचो लाग्ने गरेको छ । यस दिन आरध्यदेव पशुपति अर्थात् [[शिव]]जीको आरधना गर्दै नेपाल तथा छिमेकी मुलुक भारतका हिन्दू धर्मावलम्बीहरूको ठूलो संख्याले पशुपतिको दर्शन गर्ने गर्दछन्। शिवरात्रि एक अत्यन्त महत्त्वपूर्ण आध्यात्मिक वृत्तान्तको स्मरणोत्सव हो। सृष्टिका समस्त मनुष्यात्माका पारलौकिक परमपिता परमात्मा [[शिव]]को दिव्य जन्म वा अवतरणको महान् दिन हो [[महाशिवरात्रीमहाशिवरात्रि|शिवरात्रि]]। श्रद्धालु भक्तजन पशुपतिनाथको दर्शन अन्य सबै पर्वहरू मनुष्य वा देवताको जन्मदिनको स्मरणको रूपमा मनाइन्छ भने [[शिव]]रात्रि मनुष्यबाट देवता बनाउने देवका पनि देव महादेव, र्सवका सद्गति दाता परमप्रिय परमात्माको आफ्नै दिव्य र शुभजन्मको स्मरणोत्सव हो। [[शिव]]रात्रि तेत्तीस कोटी देवी-देवता लगायत ब्रह्मा, विष्णु, शंकरका समेत रचयिता, सबै धर्म मान्ने वा नमान्ने सम्पूर्ण आत्माका आफ्नै आत्मिक पारलौकिक परमपिताको जन्मदिन हो। शिवलाई महादेव, इशान, महेश, हर शंकर, रुद्र, गिरीश जस्ता नामले पनि पुकार्ने गरिन्छ ।<ref name=junu131>{{cite web|title=मुलुक भरि महाशिवरात्री पर्व मनाईदै|url=http://www.souryadaily.com/2013/03/61463.html|publisher=souryadaily.com|accessdate=1 August 2013}}</ref>
 
[[File:Pashupatinath.Overview.jpg|thumb|300px|पशुपतिनाथ मन्दिर]]
पङ्क्ति १६१:
#[[मन्दिर]]
#[[नेपालका हिन्दू मन्दिरहरूको सूची]]
#[[महाशिवरात्रि|महाशिवरात्री]]
 
{{नेपालका मन्दिरहरू}}