"पद्म नोर्बु रिन्पोछे" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ११:
|mother = जोम्क्यिद ('Dzoms-skyid)
|birth_date = {{Birth date|१९३२|०१|३०}}
|birth_place = [[पोवो]], [[खाम भाषा|खाम]] प्रान्त, [[तिब्बत]]
|death_date = {{Death date and age|२००९|०३|२७|१९३२|०१|३०}}
|death_place = [[नाम्ड्रोल्लिङ]], [[बैलकुप्पे]], [[मैसूर]], भारत
|nationality = [[तिब्बती भाषा|तिब्बती]]
|religion = [[बुद्ध धर्म|बौद्ध]], [[ञिङमा]], [[पल्युल सम्प्रदाय]][[https://en.wikipedia.org/wiki/Palyul]]
|सम्प्रदाय = [[ञिङमा]]
|वंशावली = [[Palyul|पल्युल]]
पङ्क्ति ६६:
 
==पल्युल सम्प्रदाय==
'''[[पल्युल सम्प्रदाय]]''' तिब्बती बौद्ध धर्म अन्तर्गत [[ञिङमा]] सम्प्रदायको शाखा हो । यो सम्प्रदाय विशेष गरी वज्रयान महासन्धि र महामुद्र तन्त्रको ज्ञान र अभ्यास सम्बन्धि प्रचलित छन् । त्यसै गरी कग्युद सम्प्रदायको विद्वान महासिद्ध ख्यास्ड्रुब कर्मछाग्मेद र पल्युल सम्प्रदायको पहिलो सिंहासन-धारक विद्याधर कुन्जाङ शेसरबको जीवनकाल देखि निधिअन्वेषक निर्माणकाया मिग्युर दोर्जेको गगंधर्माको शिक्षण अभ्यास परम्परामा पनि यो सम्प्रदायको गहिरो सम्बन्ध रहँदै आएको छ।<ref>Ven. Tsering Lama Jampal Zangpo, '''A Garland of Immortal Wish-fulfilling Trees''': The Palyul Tradition of the Nyingmapa. Snow Lion, (c)1988</ref> यस सम्प्रदायको प्रमुख परम गुरू तथा वर्तमानको बाह्रौं सिंहासन-धारकमा कर्म कुछेन रिन्पोछे रहन्नु भएको छ । [[तिब्बत]] ([[जनबादी गणतन्त्र चीन|चिन]]), [[नेपाल]], भारत, भुटान, ताइवान, मलेशिया, होंगकोंग, सिंगापुर, अमेरिका, इङ्गल्याण्ड, जर्मनी, स्विट्जरल्याण्ड आदि एसियाली, पश्चिमी र युरोपेली मुलुक हरूमा यस सम्प्रदायको धेरै बौद्ध शिक्षा तथा ध्यान केन्द्र र शाखाहरू पनि रहेको छन् ।<ref>http://www.palyul.org/eng_centers-list.htm</ref>
 
==नाम्ड्रोल्लिङ==