"न्युक्यासल युनाइटेड फुटबल क्लब" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५१:
|}}
 
'''न्युक्यासल युनाइटेड फुटबल क्लब''' [[इङ्ल्यान्ड|इङ्गल्याण्ड]]मा रहेको एक इङ्लिस प्रिमियर लिग फुटबल क्लब हो। यस क्लबको स्थापना १८९२ मा दुई स्थानीय क्लबहरू, न्युक्यासल इस्ट एन्ड र न्युक्यासल वेस्ट एन्डको विलयबाट भएको हो। इस्ट एन्ड र वेस्ट एन्ड क्लबहरूको एकीकरणपछि न्यूक्यासल युनाइटेड इस्ट एन्डको रातो जर्सीमा नै खेलिरह्यो तर सन् १८९४ मा रंगको कारणले हुने टकरावबाट बच्नको लागि कालो सेतो धर्के सर्टसँग कालो रंगको सानो प्यान्ट र मोजाको चिन्हात्मक जर्सी प्रयोग गरियो।<ref>[http://www.historicalkits.co.uk/Newcastle_United/Newcastle_United.htm न्युक्यासल युनाइटेड]</ref>
 
==सन्दर्भ सामग्रीहरू==