"न्यायपालिका" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
{{Featured article}}
{{नेपालको राजनीति}}
'''न्यायपालिका''' ('''न्यायिक प्रणाली''' वा '''न्यायाधिकरण''') व्यक्ति–व्यक्ति तथा राज्यबीचको विवादको निरुपण गर्ने अदालतीय व्यवस्था हो । जनतालाई पूर्णरूपमा स्वतन्त्र, [[सार्वभौमसत्ता|सार्वभौम]] तथा न्यायपूर्ण अधिकार प्रदान गर्न [[प्रदेश|राज्य]]का तीन अङ्ग मध्ये न्यायपालिका एक हो । यो न्यायिक शाखासँग कानुनहरू बदल्ने शक्ति हुन्छ, जसले प्रणालीलाई सुगम रूपमा सञ्चालन गर्दछन् । न्यायपालिकाले पिडित पक्षलाई उचित न्याय दिनुका साथै अन्याय गर्ने व्याक्तिलाई करबाई समेत दिन आग्रह गर्छ ।<ref>{{cite news|title=शक्ति पृथकीकरण र स्वतन्त्र न्यायपालिका|url=http://www.nagariknews.com/news/20374/|work=रामनारायण देव|publisher=[[नागरिक दैनिक]]|date=०७ जेठ २०७४|ref=http://www.nagariknews.com/news/20374/}}</ref><ref>{{cite news|title=दुई करणको चेपुवामा न्यायपालिका|url=http://www.nagariknews.com/news/20926/|work=माधब कुमार बस्नेत|publisher=[[नागरिक दैनिक]]|date=१६ जेठ २०७४|ref=http://www.nagariknews.com/news/20926/}}</ref>
[[File:Judiciary logo.jpg|thumb|right|न्याय सम्बन्धी एक तस्विर]]

पङ्क्ति २२:
(४) मुद्दा मामिलाका रोहमा सर्वोच्च अदालतले गरेको संविधान र कानुनको व्याख्या वा प्रतिपादन गरेको कानुनी सिद्धान्त सबैले पालन गर्नु पर्नेछ। सर्वोच्च अदालतले आफ्नो वा मातहतको अदालतको न्यायसम्पादनको कार्यमा कसैले अवरोध गरेमा वा आदेश वा फैसलाको अवज्ञा गरेमा कानुन बमोजिम अवहेलनामा कारबाही चलाई सजाय गर्न सक्नेछ ।

===धारा (१२९) नेपालको [[प्रधान न्यायाधीश|प्रधानन्यायाधीश]] तथा सर्वोच्च अदालतका न्यायाधीशको नियुक्ति र योग्यता===
(१) सर्वोच्च अदालतमा नेपालको प्रधान न्यायाधीशका अतिरिक्त बढीमा बीस जना [[न्यायाधीश]] रहनेछन् ।

(२) संवैधानिक परिषदको सिफारिसमा प्रधान न्यायाधीशको र [[न्याय परिषद]]को सिफारिसमा सर्वाेच्च अदालतका अन्य न्यायाधीशको नियुक्ति [[राष्ट्रपति]]बाट हुनेछ ।

(३) सर्वोच्च अदालतको न्यायाधीश पदमा कम्तीमा तीन वर्ष काम गरेको व्यक्ति प्रधान न्यायाधीशको पदमा नियुक्ति हुन योग्य हुनेछ ।

(४) प्रधान न्यायाधीशको पदावधि छ वर्षको हुनेछ ।

(५) [[कानून|कानुन]]मा [[स्नातक तह|स्नातक]] उपाधि प्राप्त गरी उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको पदमा कम्तीमा पाँच वर्ष काम गरेको वा कानुनमा स्नातक उपाधि प्राप्त गरी वरिष्ठ [[अधिवक्ता]] वा अधिवक्ताको हैसियतमा कम्तीमा पन्ध्र वर्ष निरन्तर वकालत गरेको वा कम्तीमा पन्ध्र वर्षसम्म न्याय वा कानुनको क्षेत्रमा निरन्तर काम गरी विशिष्ट कानुनविदको रूपमा ख्याति प्राप्त गरेको वा न्याय सेवाको राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा कम्तीमा बाह्र वर्ष काम गरेको नेपाली नागरिक सर्वोच्च अदालतको न्यायाधीशको पदमा नियुक्तिका लागि योग्य मानिनेछ ।

*स्पष्टीकरणः यो संविधान लागू हुनुभन्दा पहिले पुनरावेदन अदालतमा मुख्य न्यायाधीश वा न्यायाधीश भई काम गरेको अवधिलाई यो उपधाराको प्रयोजनका लागि उच्च अदालतको मुख्य न्यायाधीश वा न्यायाधीशको हैसियतमा काम गरेको अवधि मानिनेछ ।

(६) प्रधान न्यायाधीशको पद रिक्त भएमा वा कुनै कारणले प्रधान न्यायाधीश आफ्नो पदको काम गर्न असमर्थ भएमा वा बिदा बसेको वा नेपालबाहिर गएको कारणले प्रधान न्यायाधीश सर्वोच्च अदालतमा उपस्थित नहुने अवस्था भएमा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीशले कायममुकायम प्रधान न्यायाधीश भई काम गर्नेछ ।

पङ्क्ति १७२:
{{main|न्याय परिषद (नेपाल)}}
(१) यस संविधान बमोजिम न्यायाधीशको नियुक्ति, सरुवा, अनुशासन सम्बन्धी कारबाही, बर्खासी र न्याय प्रशासन सम्बन्धी अन्य विषयको सिफारिस गर्न वा परामर्श दिन एउटा न्याय परिषद रहनेछ, जसमा देहाय बमोजिमका अध्यक्ष र सदस्यहरू रहनेछन्ः–

;;(क) [[प्रधानन्यायाधीश|प्रधान न्यायाधीश]] – अध्यक्ष

;;(ख) सङ्घीय कानुन तथा न्याय मन्त्री – सदस्य

;;(ग) सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश एक जना – सदस्य

पङ्क्ति २०७:

==यो पनि हेर्नुहोस्==
*[[न्यायिक समिति|स्थानीय न्यायपालिका]]
*[[स्थानीय कार्यपालिका]]
*[[स्थानीय व्यवस्थापिका]]
"https://ne.wikipedia.org/wiki/न्यायपालिका" बाट अनुप्रेषित