"नोबेल साहित्य पुरस्कार" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-लिंकहरु +लिङ्कहरू)
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १०:
}}
[[चित्र:Sully-Prudhomme.jpg|thumb|right|250px|सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्राप्त गर्ने प्रथम व्यक्ति थिए ।]]
'''साहित्यमा नोबेल पुरस्कार''' ({{lang-sv|Nobelpriset i litteratur}}) वार्षिक रुपमा साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारहरूलाई स्वीडीश एकेडमीले प्रदान गर्दछ । यो ५ नोबेल पुरस्कार [[साहित्यमा नोबेल साहित्य पुरस्कार|साहित्य]], [[रसायन शास्त्रमा नोबेल पुरस्कार|रसायन विज्ञान]], [[भौतिक शास्त्रमा नोबेल पुरस्कार|भौतिक शास्त्र]], [[शान्तिमा नोबेल शान्ति पुरस्कार|शान्ति]] र [[क्रिया विज्ञान तथा चिकित्सामा नोबेल पुरस्कार|क्रिया विज्ञान तथा चिकित्सा]] मध्ये एक हो जसलाई सन् १८९५ मा [[अल्फ्रेड नोबेल]]को इच्छा अनुसार स्थापना गरिएको थियो ।<ref name="BBCHistory">{{cite web|url=http://www.bbc.co.uk/history/historic_figures/nobel_alfred.shtml |title=History – Historic Figures: Alfred Nobel (1833–1896) |publisher=बिबिसी |accessdate=2010-01-15}}</ref><ref name="Britannica6">{{cite web|url=http://www.britannica.com/nobelprize/article-9056008 |title=Guide to Nobel Prize |publisher=ब्रिट्यानिका |accessdate=2013-06-10}}</ref> यो पुरस्कार [[नोबेल फाउण्डेशन]] द्वारा प्रशासित र एकेडमी द्वारा निर्वाचित पाँच सदस्य हुन्छन् जो साहित्यका लागि नोबेल समितिको प्रस्तावमा स्वीडीश एकेडमीद्वारा सम्मानित गर्ने गरिन्छ । यो पुरस्कार प्रत्येक वर्ष डिसेम्बर १० मा नोबेलको मृत्युको वार्षिकोत्सवमा एक वार्षिक समारोहमा स्टकहोममा प्रस्तुत गर्ने गरिन्छ । साहित्यको पहिलो नोबेल पुरस्कार सन् १९०१ मा फ्रान्सेली कवि तथा निबन्धकार सुली प्रुधोम साहित्यमा नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
स्टकहोममा नोबेल पुरस्कार सम्मान समारोहको मुख्य आर्कषण त्यस बेला हुन्छ जब नोबेल पुरस्कार विजेतालाई महामहिम स्वीडेनको राजाको हाथबाट पुरस्कार प्राप्त गर्ने गरिन्छ । स्वीडिश एकेडमीले हालको वर्षहरूमा केही महत्वपूर्ण आलोचनाहरुलाई आकर्षित गरेको छ । केही आलोचकहरूको यो तर्क छ कि केही प्रसिद्ध लेखकहरूलाई यो पुरस्कार दिईएन र अन्य व्यक्तिहरूको यो कथन छ कि यस पुरस्कारलाई ग्रहण केहि प्रसिद्ध लेखक यस पुरस्कारको योग्य छदै थिएनन् । यस कुरालाई लिएर बेलाबेलामा विवाद हुने गरेको छ कि यस पुरस्कारको मनोनयनमा तथा हालमा साहित्यिक विजेताहरुको अन्तिम चयनमा राजनीतिक हित लुकेको हुन्छ।