"नेहा धूपिया" का संशोधनहरू बिचको अन्तर

सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
|occupation = [[अभिनेत्री]], [[मोडेल (व्यक्ति)|मोडेल]]
|religion = [[सिख]]
|birth_place = [[कोची]], [[केरला|केरल]], भारत<ref>{{cite web|title=Touchdown #kochi #kerela ... ( also my place of birth! )|url=https://twitter.com/NehaDhupia/status/408432283603853313|accessdate=12/04/2013}}</ref>
|birth_date = सन् १९८० अगस्त २७
|years_active = सन् २०००- हाल सम्म
पङ्क्ति १९:
 
== व्यक्तिगत जीवन ==
धूपियाको जन्म एउटा पञ्जाबी सिख परिवारमा भारतको [[केरला|केरल]] राज्यको [[कोची]]मा भएको थियो ।<ref>[http://bollywood.allindiansite.com/interviews/neha_dhupia.html An Exclusive Interview With Neha Dhupia]</ref><ref>{{cite web|title=Touchdown #kochi #kerela ... ( also my place of birth! )|url=https://twitter.com/NehaDhupia/status/408432283603853313|accessdate=12/04/2013}}</ref> उनको बुबा कमाण्डर प्रदीप सिंह धूपिया भारतीय नौसेनामा थिए र आमा एउटा गृहिणीको रुपमा थिइन् । उनले आफ्नो सुरुवाती पढाइ नभल पब्लिक स्कुलमा गरिन् त्यसपछि उनी नयाँ दिल्लीको सेना सार्वजनिक स्कूलमा अगाडिको पढाइ गरिन् ।<ref>[http://www.nehadhupia.net/neha-dhupia-biography.htm Neha Dhupia Biography]</ref> उनले स्नातकको पढाई दिल्ली विश्वविद्यालयबाट आबद्ध रहेको जेसस तथा मेरी कलेजबाट इतिहास बिषय राखेर गरिन् ।<ref>[http://www.imdb.com/name/nm1226448/bio Neha Dhupia Biography] – Imdb</ref>
 
==चलचित्र करियर==
घूपियाले आफ्नो अभिनय करियरको सुरुवार सन् २००३ मा [[बलिउड|बलिवुड]] चलचित्र ''[[कयामत (२००३ फिल्म)|कयामत]]'' (२००३) बाट गरिन् । त्यो चलचित्रले बक्स अफिसमा औषत कारोबार गरेको थियो ।
 
===प्रमुख चलचित्र===
"https://ne.wikipedia.org/wiki/नेहा_धूपिया" बाट अनुप्रेषित