"नेपाली कांग्रेस" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १४:
|wing1_title = मजदुर संगठन
|wing1 = [[नेपाल ट्रेड युनियन कांग्रेस]]
|seats1_title = [[नेपालको प्रतिनिधि सभा (नेपाल)|प्रतिनिधि सभा]]
|seats1 = {{Infobox political party/seats|63|275|hex=red}}
|seats2_title = [[नेपालको राष्ट्रिय सभा (नेपाल)|राष्ट्रिय सभा]]
|seats2 = {{Infobox political party/seats|13|59|hex=green}}
|symbol = [[Image:Election logo NC.jpg|100px]]
पङ्क्ति ३५:
बी.पी. कोइरालाले २ अक्टुवर १९४६ मा [[पटना]]बाट प्रकाशित हुने '''द र्सच लाईट''' पत्रिका मार्फत भारतमा रहेका नेपालीहरूलाई सँगठित गर्ने उद्देश्यले नेपालीहरूको अखिल भारतीय सँगठन निर्माणका निम्ति गरेको आहृवानबाट यसको जन्मको प्रारम्भ भएको पाइन्छ ।
 
भारतीय स्वतन्त्रता सँग्राम समेतका योद्धा [[वी.पी. कोइराला]]को सक्रियतामा कार्तिक १५, २००३ -३१ अक्टुवर, १९४६) मा [[वाराणसी|बनारस]]मा बस्ने नेपालीहरूलाई सँगठित गरी बाबु समानका -पिताजी कृष्ण प्रसाद कोइरालाका समकालिन) देवि प्रसाद सापकोटाको सभापतित्वमा अखिल भारतीय नेपाली राष्ट्रिय काँग्रेस नामक संस्थाको बनारसमा स्थापना भयो।
 
=== प्रथम महाधिवेशन- (वि.सं.२००३ माघ १२ र १३) ===
पङ्क्ति ४८:
== प्रथम मजदूर हडतालः - (२००३ फागुन २०) ==
 
वि.स. २००३ साल फागुन २० गते नेपालको इतिहासमा पहिलोपल्ट विराटनगरका औद्यौगिक मजदूरहरूले बिहान सवा सातबाट ऐतिहासिक हडताल शुरु गरेका थिए। त्यसै हडतालमा त्यतिखेर त्यहाँको कारखानामा कार्यरत [[गिरिजा प्रसाद कोइराला]]लाई मजदूरहरूले आफ्नो अध्यक्ष चुनेका थिए। त्यो आन्दोलनलाई वी. पी.कोइराला र [[गणेशमान सिंह]]को पनि सहयोग र निर्देशन थियो। पछि हडताल दवाउने सिलसिलामा राणा शाहीले उहाँका आमा बहिनीहरू र मजदूर नेताहरू सहित उहाँलाई गिरफ्तार गरेर थुनेको थियो। उक्त आन्दोलनमा [[विश्वेश्वरप्रसाद कोइराला|विश्वेश्वर प्रसाद कोइराला]], [[गिरिजा प्रसाद कोइराला]], [[तारिणी प्रसाद कोइराला]], [[मनमोहन अधिकारी]], [[युवराज अधिकारी]] र गेहेन्द्रहरि शर्मालाई २४ दिनको पैदलयात्रा पश्चात काठमाण्डौको सुन्दरीजल पुर्याइयो । राणा शाहीबाट भएका ज्याजती तत्काल रोक्न सरकारलाई नेपाली राष्ट्रिय काँग्रेसले ११ चैत, २००३ -२६ मार्च, १९४७ मा चेतावनी दियो।
 
== प्रथम सत्याग्रह (३० चैत्र, २००३) ==