"नेपाली" का संशोधनहरू बिचको अन्तर

Tribhuvan.jpg हटाईंदै, कमन्समा Srittauले per c:Commons:Deletion requests/File:Tribhuvan.jpg को कारणले हटाएका कारण ।
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ५:
[[Image:Buddha.jpg|x76px]][[Image:Ang.jpg|x76px]][[Image:Lekhnath Paudyal.jpg|x76px]]
[[Image:Madan bhandari.jpg|x76px]]
[[Image:Anuradha.jpg|x76px]][[Image:Rajesh Hamal.jpg|x76px]][[Image:Manisha-An-Indian-Acteress.jpg|x76px]][[Image:Sugam-Pokharel.jpg|x76px]]
| image_caption =माथि: [[बुद्ध]]{{·}}[[अरनिको]]{{·}}[[लेखनाथ पौड्याल]]{{·}}[[त्रिभुवन वीर विक्रम शाह|राजा त्रिभुवन]]{{·}}[[मदन भण्डारी]]{{·}}

तल: [[अनुराधा कोइराला]]{{·}}[[राजेश हमाल]]{{·}}[[मनिषा कोइराला]]{{·}}[[सुगम पोखरेल]]
| population = '''३० मिलियन'''
पङ्क्ति २३:
| region16 = {{flag|क्यानडा}}
| pop16 = १७,१४०
| region17 = {{flagicon|NED}} [[नेदरल्यान्ड|नेदरल्यान्ड्स]]
| pop17 = २,१९९ <ref>[http://www.inf.org/map/diaspora International Nepal Fellowship - Nepali diaspora]</ref>
| languages = [[नेपाली भाषा]]
| religions = मुख्तः [[हिन्दू धर्म|हिन्दु धर्म]]
अन्य: [[बुद्ध धर्म]]
[[ईसाई धर्म]]
[[इस्लाम धर्म]]
| related =

पङ्क्ति ३५:
==राष्ट्रिय इतिहास==
[[File:Prithvi Narayan Shah.jpg|thumb|राजा [[पृथ्वीनारायण शाह]], नेपालको राष्ट्रनिर्माता]]
राजा [[पृथ्वीनारायण शाह]]को एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। सम्पूर्ण क्षेत्रिय संज्ञा जस्तै, गोरखाली, कास्केली, जुम्ली, कान्तिपुरे, आदि नेपालीमा मिसिन गयो। त्यो सँगै [[खस भाषा|खस कुरा]] जसलाई गोरखाली भाषा भनिन्थ्यो आधिकारिक [[नेपाली भाषा]] बन्न पुग्यो।
==नेपाली गणको उत्पत्ति==
[[File:Nepali woman 1900.jpg|thumb|नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा]]
[[File:Limbumaleandfemalenipal.jpg|thumb|लिम्बु पुरुष र महिला १९औं शताब्दीमा]]
नेपालीका वंशजहरू आरम्भको [[विशाल नेपाल]], [[तिब्बत]], [[भारत]], [[इरान]], [[म्यानमार|बर्मा]], [[चीन]] र [[मध्य एसिया]] बाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; [[इन्डो-आर्यन भाषा परिवार]] र [[भोट-बर्मेली भाषा परिवार]]। [[इन्डो-आर्यन भाषा परिवार]] [[भारोपेली भाषा परिवार]]को एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै [[भोट-बर्मेली भाषा परिवार]]का मातृभाषी मंगोलियाई नश्लका हुन्।

==विदेशमा रहेका नेपाली==
नेपालीहरू [[भारत]] र [[म्यानमार|बर्मा]]मा ठूलो सङ्ख्यामा छन् । यसको प्रमुख कारण गोरखाली सैनिक भर्ती अनुसार विदेशिएका नेपालीहरू हुन् । थुप्रै नेपालीहरू खाडी मुलुक, मलेशिया, सं रा. अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुलुकमा रोजगार र शिक्षाका निम्ति पलायन भएका छन् ।
==नेपालमा रहेका विदेशी==
त्यस्तै [[चीन]]को [[तिब्बत]], [[भुटान]] र [[भारत]] राष्ट्रबाट थुप्रै मानिसहरू आएर बसोबास गरेका छन् । यसमध्ये थुप्रै शरणार्थीका रूपमा आएका थिए ।
"https://ne.wikipedia.org/wiki/नेपाली" बाट अनुप्रेषित